Logo
Uncategorized

पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस्

काठमाडौँ, १७ जेठ । निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाउनुहुन्छ

विस्तृत पढ्नुहोस
मुलुकको पहिलो एजेन्डा आर्थिक : वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा

पथरी (मोरङ), १७ जेठ । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारले प्रस्तुत

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु

  बनियानी (झापा), १७ जेठ । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा

बजेट कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उद्योगी व्यवसायीहरुको जोड

प्रकाश खनाल : बुटवल, १७ जेठ । बिकास बजेट खर्च हुन नसक्दा आर्थिक गतिबिधि सुस्त भएको भन्दै बजेट कार्यान्वयनमा बिशेष ध्यान दिनुपर्ने यस क्षेत्रका उद्योगि व्यवसायीहरुले जोड दिएका छन् ।

एघार जलविद्युत् आयोजना निर्माणको चरणमा

बाबियाचौर (म्याग्दी), १६ जेठ । जिल्लामा ३०८ मेगावाट क्षमताका एघार जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । विद्युत् विकास विभागका अनुसार १४४ मेगावाट क्षमताका सातवटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन्

बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

सिवी अधिकारी :  काठमाडौँ, १६ जेठ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड

सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

काठमाडौंँ, १६ जेठ । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नियुक्ति भएपछि

गरिबी निवारण कोष सञ्चालक समितिमा मनोनयन

काठमाडौँ, १६ जेठ । गरिबी निवारण कोष सञ्चालक समितिको सदस्यमा नारायण कोइराला, विजयनारायण श्रेष्ठ, साधना घिमिरे भेटुवाल, महादेव बडू र विश्वशान्ति विष्टलाई मनोनयन गरिएको छ । प्रधानमन्त्री तथा कोषका अध्यक्ष

माओवादी केन्द्रद्व्रारा पुनः मतदानको माग

रत्ननगर चितवन, १६ जेठ । नेकपा माओवादी केन्द्र चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ । माओवादी केन्द्रले एक विज्ञप्ति

वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य बैंक खाता खोल्नुपर्ने

काठमाडौँ, १५ जेठ । वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा बैंक खाता खोल्नुपर्ने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ का लागि आज व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दै कामदारले

राज्यकोषबाट हुने तलव भुक्तानी लगायत अार्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिने

काठमाडौ, १५ जेठ । सरकारले घोषणा गरेको छ । राज्यकोषबाट हुने तलव भुक्तानी लगायत अार्थिक कारोबारहरू बैंकमार्फत मात्र गरिनेछ । सबै नेपालीको बैंक खाता खोल्ने कार्यक्रमलार्इ प्रभावकारी ढंगले अघि बढाइनेछ ।

भूकम्प पूनर्निर्माणका लागि १ खर्व ४६ अर्वको बजेट बिनियोजन

काठमाडौं, १५ जेठ । भूकम्प पूनर्निर्माणका लागि १ खर्व ४६ अर्वको बजेट बिनियोजन गरिएको छ । सोमबार अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष ०७४÷०७५ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।