Logo

Tag: नेपाली कांग्रेस

ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध

काठमाडौँ, २३ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको

विस्तृत पढ्नुहोस
गच्छदारमाथि भ्रष्टाचार मुद्दा चलाईएपछि बुढानिलकण्ठमा कांग्रेस नेताहरुको आकस्मिक बैठक

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई भ्रष्टाचारको मुद्दा लागेपछि सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस शीर्ष नेताहरु आकस्मिक भेला भएका छन् ।

काँग्रेस नेताहरु नै किन अख्तियारको तारोमा

काठमाडौं, २२ माघ । २०४६ सालको जनआन्दोलनयता बनेको सरकारमा सबैभन्दा लामो समय कम्युनिष्ट पार्टीहरु सरकारमा रहेका छन् । २०४८ सालको चुनावपछि काँग्रेसले तीन वर्ष बहुमतको सरकार चलायो । २०५१ पछि

मिचिएको भूमि फिर्ता ल्याउन सङ्कल्प प्रस्ताव दर्ता

धनगढी, २२ माघ : सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सदस्य कर्णबहादुर

१४ औंँ महाधिवेशनले पार्टी विवाद समाधान गर्छ : सिंह

काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन् । पार्टी

सरकार भ्रष्टाचारको दलदलमा फस्यो- काँग्रेस केन्द्रीय सदस्य भट्टराई

काठमाडौ, २० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । वर्तमान सरकारको गतिविधिले लोकतन्त्रमाथि नै खतरा बढेको तर्क गरे । ‘यो सरकार

सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १

विराटनगर, २० माघ : प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग

प्रजातान्त्रिक मूल्य मान्यतामा आघात पु¥याउनु हुँदैन : देउवा

रुपन्देही, १८ माघ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक प्रजातान्त्रिक मूल्य मान्यता माथि कहीकतैबाट आघात पु¥याउने कार्य गर्न नहुनेमा जोड दिएका छन् । प्रदेश नं

देउवा सफल सभापति होईन् : गिरी (भिडियोसहित)

काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले आफ्नो पार्टी अहिलेपनि जीवन्त रहेकोले मुलुकमा हुने सबै खाले भ्रष्टाचार, कुरीतिको विरुद्धमा आन्दोलन गर्ने घोषणा

नेविसंघभित्रको चन्दा आतंक अन्त्य गर्ने ढुंगानाको घोषणा, ओलीविरुद्ध सडक आन्दोलन (भिडियोसहित)

काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समितिका सभापति राजिव ढुंगानाले संगठनमा चन्दा आतंक अन्त्य गर्ने घोषणा गरेका छन् । शुक्रबार

सरकारले देशलाई पछाडि धकेलेको छ : नेता थापा

इनरुवा, १६ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना

देउवाले खोजे संवैधानिक अंग देखि विश्वविद्यालयसम्म भाग

काठमाडौं, १५ माघ । सभामुख निर्वाचनमा प्रकट गरिएको सदासयपश्चात नेपाली कांग्रेस अहिेले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबन्डामा सक्रिय भएको छ । भनिदैछ ‘निश्चित संख्या तोकेरै भाग लगाइयोस् ।’ सभामुख