Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

नेकपा फुट्नै लागेको हो ? योगेश भट्टराईले लेखे-सर्वाधिक कठिन समय !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चुलिएको छ । गत शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले

विस्तृत पढ्नुहोस
ओली-प्रचण्ड एक अर्कालाई पेलेर जाने रणनीतिमा, सचिवालय बैठक नबस्दै फुटको खतरा

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीले रोकेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुष्ट भएका छन् । प्रचण्ड पक्षले कुनै हालतमा बैठक नरोक्ने अडान

नेकपा सचिवालय बैठक भोलि नबस्ने

काठमाडौं, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक भोलि नबस्ने भएको छ । ३ मंसिरका लागि तय भएको बैठक नबस्ने भएको हो । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा

सत्ता ढाल्न खोजे ओलीले कठोर कदम चाल्ने संकेत, नेकपा दुर्घटना नजिक

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको अहिलेको विवादको केन्द्र कुनै खास एजेन्डाभन्दा पनि सत्ता नै देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायत पाँचजना सचिवालय सदस्यहरु

माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव

काठमाडौं, १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका प्रभावशाली नेताहरुलाई पक्षमा पार्न प्रयास गर्दै आएका छन् । उनले आफै प्रत्यक्ष

उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिने ओलीको प्रस्तावमा वामदेवको त्यो जवाफ

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहानै वामदेव गौतमलाई भेटका लागि बोलाए । उनी भैंसेपाटीबाट बालुवाटार पुगी आधा घन्टा सिधा कुरा गरे । ओलीले गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको

ओली र प्रचण्डको तिहारलगत्तै आक्रामक तयारी

काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुबीच दशैं र तिहार शक्ति सञ्चय र एक अर्काविरुद्ध प्रहारको अन्तिम अस्त्र तयार गर्नमै बितेको छ । दशैं अगावै अध्यक्ष केपी शर्मा

नेकपा विवादमा राष्ट्रपति भण्डारी फेरी सक्रिय

काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले नेकपाभित्रको विभिन्न पक्षसँग प्रत्यक्ष अप्रत्यक्ष कुराकानी तिव्र पारेकी छिन् । भण्डारीले प्रधानमन्त्री केपी

ओलीद्वारा वामदेवलाई बालुवाटार डाकी महत्वपूर्ण प्रस्ताव

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । आज मध्यान्ह भएको दुई नेताबीचको भेटमा नेकपाभित्रको पछिल्लो विवाद समाधान

माधव र वामदेवद्वारा ओलीको प्रस्ताव अस्वीकार

काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चा यसपटक नटुट्ने संकेत देखिएको छ । यसअघि दुईपटक ओलीमाथि सत्ता संकट आउँदा कहिले प्रचण्ड त कहिले वामदेवले सम्झौता

ओलीलाई ‘अध्यक्ष या प्रधानमन्त्री एक रोज्ने’ प्रस्तावको तयारी

काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र ३ मंसिरका लागि तय भएको सचिवालय बैठकमा कडा बहस हुने निश्चित भएको छ । बैठक अगावै नेकपा नेताहरुबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चल्न

प्रचण्ड निवासमा बादलको साटो किन पुगे पम्फा र देव गुरुङ

काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेटवार्ता गर्न थालेका छन् । उनले भावी रणनीति तय गर्न र अध्यक्ष समेत रहेका प्रधानमन्त्री

Screenshot