Logo

Tag: भारत

भारतमा एकैदिन ४९ हजार भन्दा बढी कोरोना संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

९ साउन : भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म

विस्तृत पढ्नुहोस
आसाममा बाढीबाट ९३ जनाको मृत्यु

९ साउन: भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको हप्तादिनसम्म परेको

खलङ्गामा गण स्थापना हुँदै

दार्चुला, ९ साउन: भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिका–१ छाङ्गरुको कौवा र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तथा सदरमुकाम खलङ्गामा सशस्त्र प्रहरीको गण स्थापना हुने भएको छ

भारतमा एकैदिन ४५ हजारभन्दा बढी कोरोना संक्रमित

८ साउन : भारतमा सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२

सिसा खाने मानिस

सिसा फुट्यो भने छुन पनि डरमर्दो हुन्छ । तर, यस्तो मानिस पनि छन् जो सजिलै सिसा खाइदिन्छन् । भारतको मध्य प्रदेशमा दयाराम साहुले सिसाका बोतल र बल्ब सजिलै चबाइदिन्छन् ।

भारतमा ११ लाख ९२ हजार भन्दा बढी कोरोना संक्रमित

७ साउन : भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११

भारतमा पत्रकारको गोली हानी हत्या

एजेन्सी, ७ साउन । भारतको गाजियावादमा गोली प्रहारबाट घाइते पत्रकारको निधन भएको छ । सोमबार विजयनगरस्थित घर नजिकै एकसमुहले गोली हानेपछि घाइते विक्रम जोशीको आज विहान निधन भएको हो ।

भारतमा एकैदिनमा ३७ हजार भन्दा बढी कोरोना संक्रमित

६ साउन : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा

भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

६ साउन: भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

युवतीको सिँउदोमा सर्पले सिन्दुर हालेपछि…

यो दुनियाँमा हरेक दिन अन्जानमा धेरै घटना हुने गर्छन् । जहाँ कति सत्य हुन्छन् त कति अफवाह मात्र हुन्छन् । भारतको सोनभद्र जिल्लामा एक आश्चर्य लाग्दो घटना भएको छ ।

भारतमा एकैदिन ४० हजार भन्दा बढी संक्रमित

५ साउन : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा

खुंखार अपराधी वीरप्पनकी छोरी भाजपाको राजनीतिमा सक्रिय

एजेन्सी, ४ साउन । भारतमा कुनैबेलाका खुंखार अपराधी हुन् वीरप्पन । उनलाई आतंकवादी गतिविधिमा संलग्न रहेको, करिब १५० मानिसको हत्या गरेको र १५० भन्दा बढी हात्तीको शिकार गरेको आरोप लागेको