Logo

Tag: भारत

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

४ साउन : भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार

विस्तृत पढ्नुहोस
आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित

३ साउन : भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर

‘छिमेकी मुलुकसँग भारतको सम्बन्ध किन बिग्रियो ?’ राहुल गान्धीको जयशंकरलाई प्रश्न

एजेन्सी, ३ साउन । भारत र चीनबीचको लद्दाख मुद्दामा चीनले लाइन अफ कन्ट्रोलमा गरेको गतिविधि र भारतीय भूमिमा गरेको हस्तक्षेप प्रति भारतीय कांग्रेस आईका नेता राहुल गान्धीले भारतीय विदेश मन्त्री

नेपालीलाई दुर्व्यवहार गर्नेमाथि भारतले कारबाही थाल्यो

काठमाडौँ, ३ साउन । भारतको बनारसमा नेपाली नागरिकमाथि भएको दुर्व्यवहार र नेपाली मन्दिरमा टाँसिएका पोस्टरको विषयमा उत्तरप्रदेश सरकारले कारबाही अघि बढाएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यासँग सम्बन्धित

सीमावर्ती क्षेत्रको डुबानबारे नेपालले भारतसँग वार्ता गर्ने: ऊर्जामन्त्री पुन

काठमाडौँ २ साउन : सरकारले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा द्विपक्षीय वार्ता गर्ने भएको छ । नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी

पहाडमा ढुंगा फाल्दा गर्भमा छोरा–छोरी पत्ता लाग्ने विश्वास

जब एक महिला आमा हुन्छिन् तब उनले यो संसारको खुशी प्राप्त गर्छिन् । एउटी आमालाई छोरा जन्मिओस् वा छोरी कुनै चिन्ता हुँदैन । तर समाजले अझैपनि छोराको नै खोजी गर्छ

भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो

२ साउन : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, मृतक २५ हजार

एजेन्सी, २ साउन । भारतमा कोरोना भाइरसको संक्रमित संख्या दश लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या १० लाख ५ हजार ६ सय पुगेको छ । संक्रमितमध्ये मृत्यु

चोरले भगवानलाई चिठ्ठी लेखेर मन्दिरको दानपेटीमा राखेपछि…

भारतको मध्य प्रदेशमा चोरले आश्चर्य लाग्दो काम गरे । भगवानको मन्दिरमा दानपेटीमा जम्मा भएको रकम चोरले चोरेको छ । दानपेटी फुटाउनु भन्दा पहिला उस्ले भगवानको नाममा एक चिठ्ठी लेखेर राखिदिएको

सीमा क्षेत्रका सुरक्षाकर्मी त्रिपालमुनि बसेर काम गर्न बाध्य

दार्चुला, १ साउन: चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर

भारतमा एकैदिन साढे ३२ हजार भन्दा बढी संक्रमित, अहिलेसम्मकै उच्च

१ साउन: भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार

३६५ रानीका राजा रातमा यसो गर्थे

भारतमा अंग्रेजहरु भन्दा पहिला राजा महाराजाहरुले शासन गर्थे । त्यतिबेलाका राजाहरुका विवाह धेरै हुन्थे । एक यस्ता राजा थिए भुपेन्द्र सिंह । जसका ३६५ रानी थिए । भुपेन्द्र सिंहले पटियालामा