Logo

Tag: राजसंस्था

काठमाडौंमा राजावादीहरुको बृहत्त प्रदर्शन (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । काठमाडौंमा राजावादीहरुले आज बृहत्त प्रदर्शन गरेका छन् । उनीहरुले राजसंस्था पूर्नस्थापनाको माग गर्दै आज काठमाडौंको माईतीघरमा बृहत्त प्रदर्शन गरेका हुन् ।

विस्तृत पढ्नुहोस
राजावादीको दैनिकजसो शक्तिप्रदर्शन

काठमाडौं, १३ मंसिर । राजावादीहरु झन् सक्रिय भएका छन् । उनीहरुले दैनिकजसो शक्ति प्रदर्शन गर्न थालेका छन् । हिन्दु राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा राजावादीहरु

विपी र शशांकको भनाई सेयर गर्दै थापाले भने : ‘राजसंस्थासहितको लोकतन्त्र उपयुक्त’

काठमाडौं, ६ साउन । राप्रपाका अध्यक्ष कमल थापाले नेपालको भूराजनीतिक अवस्था र सामाजिक सांस्कृतिक परिवेशमा चुनावी पार्टी राजनीतिभन्दा माथि उठेको राजसंस्थासहितको लोकतन्त्र उपयुक्त हुने बताएका छन् । आफ्नो पार्टीको धारणापनि

शशांक कोइरालाले ‘जनमानसमा राजसंस्था नै ठिक भन्ने लाग्न थालेको’ भनेपछि तरंग

काठमाडौं, ६ साउन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनमानसमा राजसंस्था नै ठिक भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । उनले ३८ औं वीपी स्मृति दिवसमा बोल्दै राजसंस्थाप्रति सहानुभूती

राजसंस्था फर्काउने मौका हेर्दै राजावादी

काठमाडौं, १२ जेठ । सरकारले नेपालको नयाँ नक्शा जारी गर्दा सबैभन्दा चर्को स्वरले समर्थन गर्नेमा राजवादी पनि छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको खुलेर प्रशंशा गरिरहेका छन् । तर,

राज्यकोषबाट एक पैसा नलिने राजपरिवार

एजेन्सी ३ चैत : युरोपका १० देशहरु अझैपनि राजसंस्था छ । तीनको खर्च ठूलो छ । बेलायतको राजपरिवारको खर्च वार्षिक १० करोड डलर र नेदरल्याण्डको राजपरिवारको खर्च समेत उत्तिकै रहेको

युरोपका खर्चिला नौ राजपरिवार (कस्को कति खर्च)

एजेन्सी, २ चैत्र । युरोपका दशवटा देशहरुमा अझै राजसंस्था छ । राजा या रानी राष्ट्रप्रमुख हुने व्यवस्था छ । तर, यो कम खर्चिलो भने छैन । दश राजसंस्था रहेको युरोपका

‘राजसंस्था’ को एजेन्डा किन बलियो बन्दैछ

राजनीतिक विश्लेषण, २८ फागुन । भगवत् गीतामा छोएर कमल थापाले कसम खाए कि अब राष्ट्रिय प्रजातन्त्र पार्टी फुट्ने छैन । उनले गीतामा छोएर कसम खाँदै गर्दा पशुपति शमशेर राणालाई संवैधानिक

किशुनजीः जसलाई राजाहरुले दुःख दिए उनैले किन राजसंस्थालाई स्थान दिन भने ?

रिपोर्टर्स नेपाल, २० फागुन । कृष्णप्रसाद भट्टराईले जीवनको अधिकांश समय राजाहरुबाट दुःख पाए । जननिर्वाचित संसदको पहिलो सभामुख थिए उनी । त्यहीबेला २०१७ मा तत्कालिन राजा महेन्द्रले जननिर्वाचित सरकारका प्रधामन्त्री

राजसंस्था कायम गर्न प्रस्ताव

काठमाडौं, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले राजसंस्था कायम गर्ने प्रस्ताव राखेका छन् । यद्धपी उनले उक्त राजसंस्था संसदको नियन्त्रणमा रहने गरी कायम गर्नुपर्ने स्पष्ट पारेका छन्

देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ : अध्यक्ष थापा

अत्तरिया, १० फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित

दरबार हत्याकाण्ड अघि राजा वीरेन्द्र र भुटानी राजा जिग्मेबीचको गोप्य छलफल

रिपोर्टर्स नेपाल, १७ कात्तिक । नेपाल र भुटानको राजसंस्थाबीच नजिकको सम्बन्ध थियो । सन् १९६० को दशकमा काठमाडौंमा शरणार्थी बनेका डेशो लेन्डुप दोर्जीलाई भुटानको राजसंस्थाविरुद्ध नजान राजा महेन्द्रले सम्झाएका थिए

Screenshot