Logo

Tag: सूर्य थापा

‘पाप र धर्मको कुनै हिसाबकिताब हुने हो भने त सबैभन्दा पहिला माधव नेपाल नर्कमा जानुहुन्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले दश लाख जनता उतारेर सिंहदरबार र बालुवाटार घेर्ने भनेर हिजो दिएको

विस्तृत पढ्नुहोस
सूर्य थापाले प्रचण्डले भैंसी पूजा गरेको फोटो सेयर गर्दै यस्तो भने…

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गरेको र पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको दुई वटा तस्विर आज सामाजिक

सूर्य थापाको दाबी : चुनाव हुन्छ, प्रधानमन्त्री ओलीले लोकतन्त्रको किमार्थ हत्या गर्नुहुन्न (भिडिओसहित)

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले लोकतन्त्रको किमार्थ हत्या नहुने जिकिर गरेका छन् । उनले ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको

सूर्य थापाको आरोप : प्रचण्डको प्रस्ताव गुटगत र अपराधिक योजनाका साथ आएको छ (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव गुटगत योजना र अपराधिक

प्रचण्ड किन सर्वनाश र आफ्नो पतनको बाटोतिर जानुभयो भन्ने गम्भीर चिन्ताको विषय हो : थापा (भिडिओसहित)

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्तावलाई अराजनीतिकको संज्ञा दिएका छन्

प्रचण्डको प्रस्तावमाथि सूर्य थापाको टिप्पणी : ‘अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो’

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेश गरेको

प्रधानमन्त्री निवास परिसरमै ‘हेलिप्याड’ निर्माण

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमै अत्याधुनिक हेलिप्याड निर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार नागरिक उड्डयन प्राधिकरण क्यानको मापदण्डअनुसार प्रधानमन्त्री

दाहालले बोलाएको सचिवालय बैठकमा ओली पक्ष नजाने, सूर्य थापाले भने-‘यो बैठक होईन, भेला हो’

काठमाडौं, २१ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु सहभागी नहुने

निशान छापमा प्रयुक्त नक्शामा सबै भाग देख्न सकिन्छः सूर्य थापा

काठमाडौँ, ८ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेका शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने बताएका छन् नक्शाको सानो आकार

पूर्वराजा शाहलाई सूर्य थापाको सुझाव : ‘उहाँको एकमात्र सुपुत्र टुहुरोजस्तो भौतारिने स्थिति हुनुभएन’

काठमाडौ., ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिँदा संकटको बेला नेपाली जनता टुहुरा भएको र अब कसले अभिभावकत्व गहण गर्ने

‘गोप्य रुपमा भेट्ने, खुसामत गर्ने र षड्यन्त्रकारी योजनाहरुमा सामेल हुनेहरुले प्रधानमन्त्रीसँग रअ प्रमुखले गरेको शिष्टाचार भेटलाई प्रोटोकल नमिलेको भन्न सुहाउँदैन्’ : सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको शिष्टाचार भेट प्रोटोकलभित्रै रहेको स्पष्ट पारेका छन् । आज विहान

‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता, के कुरा भयो ?

काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टचार

Screenshot