एजेन्सी, १२ जेठ । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ एकपछि अर्को चारवटा विस्फोट भएका छन् । उत्तरी सहर मजार–ए–शरीफमा रहेको एउटा मस्जिद र एउटा यात्रु
एजेन्सी, ९ जेठ । अफगानिस्तानमा उग्रवादी मुस्लिम संगठन तालिवानले सत्ता हातमा लिएपछि खाद्य सामाग्रीको मूल्य दोब्बर भएको छ । खाने तेलको मूल्य दोब्बरभन्दा बढी पुगेको छ । गम्भीर खाद्य संकटका
एजेन्सी, १७ वैशाख । अमेरिकी सैनिकले अफगानिस्तान छाड्दा ७ अर्ब १२ करोड डलर बराबरको सैन्य सामाग्री छाडेको खुलेको छ । अमेरिकाको रक्षा मन्त्रालयले सैनिक फिर्ता गर्दा उक्त परिणामको सामाग्री छाडेको
एजेन्सी, ९ वैशाख । तालिवानले सत्ता हातमा लिएपछि अफगानिस्तान आर्थिक संकटमा झन् फसेको छ । त्यहाँ गरिबी र बेरोजगारी बढेको छ । भोकमरीले समस्याहरु ल्याउन थालेको छ । महिलाहरुलाई शिक्षा
एजेन्सी, ७ वैशाख । अफगानिस्तानमा पाकिस्तानको हवाई हमलामा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । खोस्ट र कुनार प्रान्तमा पाकिस्तानले हवाई हमला गर्दा ५ बालबालिक र एक महिला गरी ४४
एजेन्सी, ५ वैशाख । अफगानिस्तानको राजनीतिमा इरानले चासो बढाएको छ । उसले आफू अनुकूलकालाई त्यहाँको सरकारमा लाने प्रयास थालेको छ । इरानले अफगानिस्तानमा सबैको सहभागिताको सरकारमा जोड दिएको छ ।
एजेन्सी, ३० चैत्र । अफगानिस्तानका बालबालिकामा कुपोषणको समस्या देखिन थालेको छ । इस्लामिक अतिवादी तालिवानले सत्ता हातमा लिएपछि त्यहाँ खाद्य संकटसँगै कुपोषण बढेको हो । बडगिस प्रान्तमा मात्र ५० प्रतिशतले
एजेन्सी, २८ चैत्र । अफगानिस्तानले कच्चा तेल निकाल्ने निर्णय गरेको छ । तालिवान सत्तामा आएपछि उत्तरी प्रान्तको तेल पाइने क्षेत्रहरुबाट निकाल्ने निर्णय गरेको उल्लेख छ । यो अफगानिस्तानमा दोस्रो मुख्य
एजेन्सी, २४ चैत्र । अफगानिस्तानमा महिलाहरुको हालत झन् खस्किएको र पीडामा परेको रिपोर्ट सार्वजनिक भएको छ । त्यहाँका ९६ प्रतिशत जनता कठिन अवस्थामा गुज्रिरहेको उल्लेख छ । स्थानीय मिडियाले ग्यालअप
एजेन्सी, १७ चैत्र । अफगानिस्तानमा भोकमरी लागेपछि कतिपय क्षेत्रमा छोरीचेलीको विक्री हुन थालेको छ । बालबच्चालाई खुवाउन नसकेपछि बाबुआमाले आफ्ना छोरीचेली बेच्न थालेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले अफगानिस्तानमा बालबालिका जोखिममा
एजेन्सी, १५ चैत्र । अफगानिस्तानमा बलपूर्वक सत्ता कब्जा गरेको तालिवानको कठोर शासनले उक्त देशलाई फेरि असफलतातर्फ धकेलेको छ । अमेरिकी सेनाले अफगानिस्तान छाड्नु अघि नै त्यहाँ दक्ष जनशक्ति विदेश पलायन
काबुल, १२ चैत । अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै