Logo

Tag: कृष्णबहादुर महरा

रोशनीमाथि महराबाट जर्बजस्ती भएको रेकर्ड सुरक्षित रहेको उमा रेग्मीको खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असोज । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले महरा प्रकरणमा आफूलाई रोशनी शाहीको पक्षमा उभ्याएकी छिन् । उनले रोशनीलाई साथ दिएर महरामाथि कडा

विस्तृत पढ्नुहोस
‘रोशनीले महराबाट बलात्कार नै भएको भनिन्, यसको एक एक रेकर्ड सुरक्षित छ’

काठमाडौं, २१ असोज । नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले महरा प्रकरणमा आफूलाई महिलाको पक्षमा उभ्याएकी छिन् । उनले रोशनीलाई साथ दिएर महरामाथि कडा कारबाही गराउन भूमिका खेल्दै आएकी छिन्

महराको हिरासतमा दोस्रो रात

काठमाडौं, २० असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा दोस्रो रात हो । उनी हिजो जसरी नै आज पनि अनामरगनस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रात काट्दैछन् । १९ असोजको

महरा प्रकरणमा नेकपाका केही नेताले बैठक बसी षड्यन्त्र भएको निष्कर्ष निकाले

काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि गम्भीर षड्यन्त्र भएको निष्कर्ष निकालेका छन् । पूर्व माओवादीभित्रका महरा निकटस्थ केही नेताहरुले बैठक बसी यस्तो निष्कर्ष

महरा प्रकरण सँसारभरको मिडियामा; ‘कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच’

काठमाडौं, २० असोज । महिलामाथि जर्बजस्ती गरेको अभियोग लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको र पक्राउ परेको दुवै घटनालाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ स्थान दिए । नेपाल कम्युनिष्ट पार्टीका

रोशनी शाही पनि कानुनबाट बच्दिनन्, जेल जान सक्छिन्- वरिष्ठ अधिवक्ता विष्णु भट्टराई

काठमाडौं, २० असोज । वरिष्ठ अधिवक्ता विष्णु भट्टराईसँग कानुनका क्षेत्रमा लामो अनुभव छ । उनले महरा प्रकरणको चिरफार गर्दै यसको कानुनी प्रक्रिया, जटिलता र सम्भावनाबारे सनसनीपूर्ण खुलासाहरु गरेका छन् ।

महरा अस्पताल जान मानेनन्

काठमाडौं, २० असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल जान नमानेको खुलेको छ । उनको स्वास्थ्यजाँचका लागि प्रहरी अस्पतालबाट प्रहरीको विशेष टोली अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेको थियो ।

सुरक्षालाई दृष्टिगत गरी महरालाई प्रहरीकै खाना

काठमाडौं, २० असोज । प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरालाई बाहिरको खाना खान दिइएको छैन । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको सुरक्षालाई दृष्टिगत गरी बाहिरको खाना नदिइएको बुझिएको छ ।

आइजीपी खनालले जोखिम मोलेर गृहमन्त्रीका भाई र सभामुखलाई समेत कारबाही गरे

काठमाडौं, २० असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिअरमा धेरै जोखिम मोले । डिएसपी देखि एसएसपीसम्म हुँदा तराईका जिल्लामा खटिएर संगठित अपराधी देखि सिरियल किलरसँग जुधे । ठूला अपराधीलाई ज्यानको

महरा अस्पतालको बेडमा बस्ने

काठमाडौं, २० असोज । एकरात प्रहरी हिरासतमा बिताएका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना हुने भएका छन् । रक्तचापको समस्या भएपछि उनलाई अस्पताल लगिने भएको हो । अस्पतालमा भर्ना भएर

महरा हिरासतमा सीसीटीभीको निगरानीमा

काठमाडौं, २० असोज । प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सीसीटीभीको निगरानीमा राखिएको छ । अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका महरालाई थुनुवा राख्ने कोठामा राखिएको छ जहाँ सीसीटीभीको

यसरी पक्राउ परेका थिए महरा

काठमाडौं, १९ असार । सभामुखको सरकारी निवासमा प्रहरीको सक्रियता ह्वात्तै बढेको थियो । अपरान्ह प्रहरी पुगेर निवासमा कृष्णबहादुर महरालाई पक्राउ पूर्जी दियो । प्रहरी स्रोतका अनुसार महरा परिवारका सदस्यका साथ