Logo

Tag: तारा एयर

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो तारा एयर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १७ । पोखराबाट उडान भरेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट

विस्तृत पढ्नुहोस
मौसम र मानवीय त्रुटि मात्र कति जिम्मेवार?

काठमाडौं, जेठ १७ । आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा ठोक्किएको तारा एयरको ट्विनअटर विमान प्रतिकूल मौसमका कारण दुर्घटनामा परेको भएको प्रारम्भिक अनुमान गरिएको छ । नियामक नेपाल नागरिक

परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो

काठमाडौं, जेठ १७ । तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू

बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

काठमाडौं, जेठ १७ । १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको (एन एइटी, डिएचसी), ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो

तारा एयर विमान दुर्घटना : २१ जनाको शव फेला, १ जनाको भेटिएन

काठमाडौं, १६ जेठ ।  तारा एयरको विमानमा सवार २२ जना मध्ये २१ जनाको शव फेला परेको छ । मुस्ताङमा थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको हो । जहाजमा

तारा एयरको विमानको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं, १६ जेठ । आइतबार भएको तारा एयरको जहाज दुर्घटनाको बारेमा सत्यतथ्य घटना पत्ता लगाउन सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ

खराब मौसमका कारण उल्टो दिशातर्फ मोड्दा विमान दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनाको कारण खराब मौसम भएको नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ । बाक्लो बादल लाग्दा दाइने मोड्नुपर्ने विमान देब्रे मोड्दा भित्तामा ठोक्किएको निष्कर्ष

तारा एयरको विमान दुर्घटनामा परी निधन भएकाहरुको शव संकलन

काठमाडौं, १६ जेठ । आइतबारबाट सम्पर्कविहीन भएको तारा एयरको विमान सोमबार बिहान भेटिएको छ । चालक दलका तीन सदस्य र १९ जना यात्रु सवार विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को

आमा–बुवासहित ६ जना आफन्तसँग मुक्तिनाथ जाँदै थिए राजन गोले

काठमाडौं, १६ जेठ । आइतबार बिहान ९ : ५५ बजे पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिकाको सानोशेरेमा फेला परेको छ । विमान दुर्घटनामा परेर

वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँ : तारा एयर

काठमाडौँ,१६ जेठ । तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ ।उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको

क्षणभरमै छोप्ने कुहिरोले उद्वारकार्यमा चुनौती, शव संकलन गरेर काठमाडौं ल्याइने

काठमाडौं, जेठ १६ । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ ।  मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भिरमा आईतबार दुर्घटनामा परेको तारा एयरको जहाजमा सवार यात्रुहरुको

दुर्घटनाग्रस्त विमानमा एकै परिवारका सात जना

काठमाडौं, जेठ १६ । मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको

Screenshot