Logo

Tag: तारा एयर

तारा एयरमा सवार २२ मध्ये १४ जनाको शव संकलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ १६ । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको छ । हालसम्म जहाजमा सवार

विस्तृत पढ्नुहोस
टुक्राटुक्रा अवस्थामा भेटियो जहाजः सबै यात्रुहरूको मृत्यु

काठमाडौं, जेठ १६ । दुर्घटनामा परेको तारा एयरको टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ। जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ। जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका

यात्रुहरूको शव चिन्न नसकिने अवस्थामा

काठमाडौं, जेठ १६ । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ । फिस्टेल एयरको हेलिकप्टरबाट पुगेको प्रहरीको टोलीले दुर्घटनास्थलमा परेका यात्रुहरू जलेको

यस्तो अवस्थामा भेटियो ताराको दुर्घटनाग्रस्त जहाज

म्याग्दी, १६ जेठ । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा

तारा एयरको जहाज यस्तो अवस्थामा फेला पर्यो

काठमाडौं, १६ जेठ । हिजो (आइतबार) देखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाले उक्त दुर्घटनाग्रस्त जहाजको तस्विर सार्वजनिक गरेको छ । नेपाली सेनाले तारा

भेटियो दुर्घटनाग्रस्त तारा एयरको जहाज, स्थानीयवासीले गराए सुरक्षा निकायलाई जानकारी

काठमाडौं, जेठ १६ । आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङकु खोलाको मुहान क्षेत्रमा दुर्घटना अवस्थामा भेटिएको छ। स्थानीयवासी दुर्घटनास्थलबारे सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छन् ।कुवाङमा

सोमबार बिहानैदेखि सम्पर्कविहीन तारा एयरको खोजी सुरु

काठमाडौं, जेठ १६ । आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमानको आज बिहानैबाट पुनः खोजी कार्य सुरु भएको छ । सम्पर्कविहीन विमान नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल

२५ वर्षे अनुभवी पाइलट थिए घिमिरे

काठमाडौं, जेठ १६ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन। सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना

बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य रोकियो

काठमाडौं, १५ जेठ । ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र

तारा एयरले भन्यो- जहाज अहिलेसम्म सम्पर्कमा छैन, खोजी कार्य जारी छ

काठमाडौं, १५ जेठ । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज अहिलेसम्म फेला नपरेको यति एयरले जनाएको छ । पोखराबाट जोमसोमको लागि ९:५५ बजे उडेको तारा एअरको जहाज अहिलेसम्म सम्पर्कबाहिर रहेको एति एयरले

वेपत्ता जहाज नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेट्टियो

काठमाडौं, १५ जेठ । तारा एयरको विमान मुस्ताङको थासाड. गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले रिपोर्टर्स नेपाललाई दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए । विमान

तारा एयरले भन्यो- खराब मौसमका कारण हराएको जहाज खोज्न समस्या भयो

काठमाडौं, १५ जेठ : तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका

Screenshot