Logo

Tag: नेपाली कांग्रेस

अन्तत: झुक्यो कांग्रेस, रविलाई संसद्मा बोल्न दिने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

वैशाख,२८ काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।

विस्तृत पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक सुरू (तस्बिरहरु)

काठमाडौं,२८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने

गुरुङको निधनमा तीन दिनसम्म पार्टीको कार्यालयहरूमा झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्व मन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारति गरेको छ । आज बिहान बसेको आकस्मिक बैठकद्वारा पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य

गुरुङको निधनपछि कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बोलाईएको बैठक स्थगित भएको हो । पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान

गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत विरुद्धको रिट शर्माको एकल इजलासमा

काठमाडौं,२७ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय

जसपा विभाजनपछि फेरियो रमेश लेखकको बोली, भन्छन्: एमाले र कांग्रेसबीच तत्काल अर्को समीकरण बन्दैन्

काठमाडौं,२६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका मुलुकको स्थायित्व र समृद्धिका लागि दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने भएपनि तत्काल त्यो खालको

कोशीमा कार्की सरकार ढालेर कार्की सरकार बनाउन रस्साकस्सी, प्रदेश प्रमुखलाई भेटेलगत्तै सभामुख भेट्न हिँडे नेताहरु

काठमाडौं,२६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने समय घर्केपछि नयाँ सरकार बनाउन कसरत सुरु भएको छ । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता रहेका

देउवाले भने: कम्युनिस्टहरुले सत्ता कब्जाको शैली देखाए, सहकारीमा ज्यान गए छोडिन्न

काठमाडौं,२६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले निर्वाचन आयोगले सर्वोच्च अदालतले केही दिनदेखि गरिरहेको गतिविधिप्रति आफू जानकार रहेको बताएका छन् । बुधबार गण्डकी प्रदेशका सांसदहरुसँग आफ्नै निजी निवास बुढानीलकण्ठमा

मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुखलाई रातारात ल्याईयो विराटनगर, एमाले- माओवादी छलफलमा

काठमाडौं,२६ वैशाख । कोशीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन नमानेपछि रणनीति बनाउने नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु छलफलमा जुटेका छन् । चैत २६ गते माओवादी र एमालेका सांसदले

रविमाथि छानबिन गर्नुपर्ने मागमा टसमस भएन कांग्रेस, शीर्ष नेताको बैठक निष्कर्षविहीन

काठमाडौं,२५ वैशाख । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरुसँग सभामुख देवराज घिमिरेले राखेको छलफल निष्कर्षविहीन बनेको छ ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि

मुख्यमन्त्री कार्कीलाई विशेषाधिकार हननको कारबाही गर्ने प्रतिपक्षी दलको चेतावनी

विराटनगर, २० वैशाख । कोशी प्रदेशसभा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको

आफ्नै लागि ‘प्रतिउत्पादक’ बनेको इलाममा गगनको त्यो ‘भाषण’

काठमाडौं,१८ वैशाख । गत वैशाख पहिलो साताका केही दिन नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा इलाममा रहे । १५ गते हुँदै गरेको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनेका