काठमाडौं, २६ मंसिर । आम जनता पार्टीका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साहले नेपालको विकासको लागि असल व्यक्तिहरु एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं, २५ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश प्रदेशको राजधानी जनकपुरमा निर्माणाधीन पूर्वधारका योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । अध्यक्ष साहले सहरी मन्त्रालयबाट
काठमाडौं, १२ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले विदेश अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोले बद्री प्रसाद न्यौपानेलाई निर्दोष सावित नहुँदासम्मको लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।
काठमाडौं, १२ मंसिर । प्रभु साह नेतृत्वको आम जनता पार्टीले विदेश अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोले बद्री प्रसाद न्यौपानेलाई निर्दोष सावित नहुँदासम्मको लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।
काठमाडौं, १२ मंसिर । आम जनता पार्टीको स्थायी कमिटीको पूर्ण बैठकले वर्तमान व्यवस्थाको खारेज गरी अन्तरिम सरकार गठन गर्नुपर्ने निचोड निकालेको छ । आजपाका अध्यक्ष प्रभु साहको अध्यक्षतामा हिजो र
काठमाडौं, ११ मंसिर । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने घोषणा गरेका छन् । पार्टीको आज (सोमबार) बाट सुरू भएको स्थायी कमिटी
काठमाडौं, मंसिर ११ । आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ । प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक अहिले विहान बिहान ११ बजेबाट पार्टी केन्द्रीय
काठमाडौं, ७ मंसिर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले एमाले र दुर्गा प्रसाईंको आन्दोलनलाई राजनीतिक–फण्डाको संज्ञा दिएका छन् । उनले गलत संविधान बनाएकै कारण मुलुक र
काठमाडौं, ७ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले संघीय लोकतान्त्रिक गणतन्त्र असफल भइसकेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न
काठमाडौं, २७ कार्तिक । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्थाले मुलुकलाई निकास दिन नसक्ने दाबी गरेका छन् । उनले अहिलेको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।
काठमाडौं, २२ कात्तिक । आम जनता पार्टीका अध्यक्ष प्रभु साह आरती साहको न्यायको माग गर्दै उनका परिवारले जारी राखेको धर्नामा सहभागी भएका छन् । आज (बुधबार) काठमाडौंको माईतीघरमा पुगेर उनले
काठमाडौं, २० कार्तिक । धनुषाकी आरती साहको न्यायको लागि आम जनता पार्टी (आजपा) का अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साह सडकमा उत्रिने भएका छन् । साह नेतृत्वको आजपाले यही कार्तिक