Logo

Tag: भौतिक पूर्वाधार तथा यातायात

‘आर्थिक वृद्धिद्धरमा विश्वका १७० देशलाई पछि पार्दै नेपाल टप पोजिशनमा पुगेको छ’

काठमाडौं, २७ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको बारेमा अहिले विश्वभरि प्रशंसा भैरहेको स्पष्ट पारेका छन । उनले अहिले आर्थिक वृद्धिको दरले

विस्तृत पढ्नुहोस
विद्युतीय बसको इजाजतका लागि जब प्रधानमन्त्रीले चेतावनी दिए…

काठमाडौं । विद्युतीय बस सेवा संचालनका लागि अन्तिम तयारी भइरहँदा सरकारकै विभिन्न निकायबाट अवरोध सृजना भयो । विद्युतीय यातायातलाई रोक्न लागिपरेकाहरुले कर्मचारीलाई समेत प्रभावमा पारेपछि त्यसको सूचना प्रधानमन्त्री केपी शर्मा

‘पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिक रुपमा समावेशी’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिकरुपमा समावेशी भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको

काममा ढिलाई गर्ने व्यवसायीहरुको ठेक्का सम्झौंता खारेज गर्ने

काठमाडौं, १७ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काममा ढिलाई गर्ने निर्माण व्यवसायीहरुको ठेक्का सम्झौंता खारेज गर्ने प्रक्रियालाई अघि बढाइको पनि जानकारी दिए । शुक्रबार संघीय संसदको विकास

भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ

काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्ष २०७६र७७ का लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट सिलिङ रु एक खर्ब ३७ अर्ब रहेको छ । पूर्वाधार निर्माणमा चालू आर्थिक वर्षको

सरकारको नीति तथा कार्यक्रम पूर्वाधार विकासमा केन्द्रित

– रमेश लम्साल : सरकारले भौतिक पूर्वाधारको विकास तथा राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी पुनः प्राथमिकतामा राखेको छ । निर्माणमा रहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल,

सरकारले कसैले गर्न नसकेको काम गरेर इतिहास रचेको छ : भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ

‘एक वर्षमा ८ सय किलोमिटर पिच रोड बनाउने काम गरेको छु’ काठमाडौं, २५ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारले यो एक वर्षमा कसैले गर्न नसकेको काम

केरुङ–काठमाडौँ रेलमार्ग : छ महीनाभित्र डिपिआर टुङ्गो लाग्ने

काठमाडौँ, १६ चैत : सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई निर्माणको ढाँचा टुङ्गो

‘सिण्डिकेट तोड्न पूर्ण रुपमा सफल भएँ’

काठमाडौं, ५ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्ती रघुवीर महासेठले २४ वर्षदेखि लागू भईरहेको सिन्डिकेटको व्यवस्था तोड्न आफू पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् । मन्त्री महासेठले आफ्नो पहिलो

सडक सुरक्षा परिषद गठन गर्न लागिएको मन्त्री महासेठको घोषणा

ललितपुर, ५ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी दिएका हुन्। मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि

Screenshot