Logo

Tag: राजपा नेपाल

तमलोपा र राजपा नेपालसमेत निर्वाचन आयोगमा पुनः दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ पुस । तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढन थालेको छ ।

विस्तृत पढ्नुहोस
राजपा नेपाल व्युँताउने अनिल झा र राजकिशोर यादवको कसरत, भण्डारी र यादवको पनि साथ

काठमाडौं, २७ जेठ । अनिल कुमार झा र राजकिशोर यादव राजपा नेपाल व्युँताउने कसरत गरेका छन् । जनता समाजवादी पार्टी, नेपाल दर्ता गर्न सबै शीर्ष नेताहरु निर्वाचन आयोग पुगेको बेला

चित्रबहादुरको आरोप : ‘राजपा नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको हो’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले अन्तिममा कांग्रेस पछि हट्छ कि भन्ने आफूलाई शंका

छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्न जसपाका नेताहरु संसद सचिवालयमा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेताहरु छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गराउन संघीय संसद सचिवालय पुगेका छन् । उक्त प्रस्ताव दर्ता गर्न जानेहरुमा सांसदहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र

राजपा र समाजवादीका असन्तुष्ट नेताहरु एकता प्रक्रियामा समाहित, उपेन्द्र-राजेन्द्र खुशी !

कााठमाडौं, २१ बैशाख । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर जनता समाजवादी पार्टी, नेपाल बनेको छ । दुवै पार्टीका शीर्ष नेताहरुले एकतासँगै नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदनसमेत

Breaking News: राजपा र समाजवादीबीच केहीबेरमै एकता हुँदै, सबै तयारी पूरा

काठमाडौं, १० बैशाख । उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालबीच आजै एकता हुने भएको छ । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पत्रकार ऋषि

राजपा र समाजवादी पार्टी भोलि एक हुँदै, एकतालाई अन्तिम रुप दिन छलफल जारी

काठमाडौं, १० बैशाख । समाजवादी पार्टी र राजपा नेपालबीच एकता हुने भएको छ । त्यसको लागि दुवै पार्टीका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । विशेष सूत्रले दिएको जानकारीअनुसार दुवै

सांसद चौधरीद्धारा महोत्तरीका १ सय ७० विपन्न परिवारलाई खाद्यान्न वितरण (फोटोफिचर)

तीन अस्पताललाई स्वास्थ्य सामग्री पनि हस्तान्तरण महोत्तरी, २७ चैत्र । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिकाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत

राजपाले भन्यो : सरकारमा जाने ढोका बन्द भयो

काठमाडौं, ३ फागुन । राजपा नेपालले अब सरकारमा जाने सम्भावना बन्द भएको निश्कर्ष निकालेको छ । पछिल्लो समय सरकारमा राजपा सहभागी हुनेबारे चर्चा चलेको थियो । राजपाका अध्यक्ष मण्डलका सदस्यहरु

राजपा ठाकुरको नेतृत्वमा सरकारमा जाने !

काठमाडौं, २९ माघ । राजपा नेपालले सरकारमा जाने कि नजाने भन्नेबारे अहिलेसम्म कुनै ठोस निर्णय गरेको छैन् । तर, केही समययता राजपा सरकारमा सहभागी हुनेबारे समाचार आईरहेका छन् । यसको

राजपाले प्रदेश नम्बर २ मा आलोपालो नेतृत्वको कुरा उठायो

काठमाडौं, २३ पुष । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ को सरकारको नेतृत्व आलोपालो हुनुपर्ने कुरा उठाएको छ । अहिले प्रदेश नम्बर २ मा राजपा र समाजवादी पार्टीको गठबन्धनको

राजपा फुटको संघारमा; महतो, भण्डारी, झा र यादवमाथि राष्ट्रियसभा उम्मेदवारको टिकट करोडौंमा बेचेको आरोप

काठमाडौं, २१ पौष। राष्ट्रिय जनता पार्टी नेपाल फुटको संघारमा पुगेको छ । अध्यक्ष मण्डलका चार जना सदस्यहरु क्रमशः राजेन्द्र महतो (संयोजक), शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादवले राष्ट्रिय सभा