Logo

Tag: राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३ माघ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको हो

विस्तृत पढ्नुहोस
मधेश र लुम्बिनीबाट आफ्ना उम्मेदवार फिर्ता बोलाउन जनमतलाई प्रचण्डको आग्रह, सिके राउतले गरे अस्वीकार

काठमाडौं,२९ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध मधेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएपछि जनमत पार्टी र सत्तारुढ अन्य दलबीच दूरी बढेको छ । सत्तारुढ दलमा भएको

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

काठमाडौं,२९ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । आइतबार निर्वाचन आयोगले एक सूचना जारी गर्दै उमेदवारले राष्ट्रियसभा

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं, पुस २९ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन बानियाँको नेतृत्वमा बागमतीमा बन्यो समन्वय समिति

काठमाडौं,२७ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार जिताउन सत्ता गठबन्धनले बागमती प्रदेशमा समन्वय समिति गठन गरेको छ । गठबन्धनले आज नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा समिति

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा कांग्रेस उमेदवार भट्टको उमेदवारी कायम

काठमाडौं,२६ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपांगता भएका व्यक्तिको समूहमा उमेदवारी दिएका नारायणदत्त भट्टको उमेदवारी कायम भएको छ । भट्टविरुद्ध नेकपा एमालेका उमेदवार रामचन्द्र जोशीले

राष्ट्रिय सभा निर्वाचन : दुई जना उमेदवारमाथि छानबिन जारी, आजै नामावली प्रकाशित

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदै छ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट

राष्ट्रियसभामा जाने पक्का भएपछि सिटौला संघीयताको बचाउमा कडा रूपमा उत्रिन थाले

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार कृष्णप्रसाद सिटौला संघीयताको पक्षमा आफूलाई कडा रुपमा प्रस्तुत गर्न थालेका छन् । उनले सङ्घीयता कार्यान्वयन गर्ने

राष्ट्रिय सभा निर्वाचन : ८ राजनीतिक दलबाट ५२ जना चुनावी मैदानमा

काठमाडौं, पुस २४ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सातवटै प्रदेशबाट ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सिटका लागि हुन लागेको निर्वाचनका लागि ८ वटा

राष्ट्रिय सभा निर्वाचनः सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारले गराए मनोनयन दर्ता

काठमाडौं, २३ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । आज (सोमबार) धनगढीस्थिति निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गराएका

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा कुन पार्टीको मतभार कति ?

काठमाडौं, पुस २३ । राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका लागि एमाले, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार उम्मेदवार टुंगो लगाएका छन् । गठबन्धनबाट १० सिट पाएको कांग्रेसले

राष्ट्रिय सभा निर्वाचन : यी हुन् कांग्रेसका दश उम्मेदवार

काठमाडौं, पुस २३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले