Logo

Tag: सडक

राजधानीका सडक रङरोगनले चिटिक्क

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० चैत । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि कतिपय कामलाई भने सहज भएको छ । काठमाडौँ उपत्यकामा कालोपत्रे

विस्तृत पढ्नुहोस
भौतिक पूर्वाधारमन्त्री फुयाँलद्वारा छैमले, भीमफेदी–कुलेखानी सडकको अनुगमन

हेटौँडा, २९ चैत : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने भीमफेदी–कुलेखानी निर्माणाधीन सडकको आज स्थलगत अनुगमन गरेका छन् । उनले काठमाडौँ जिल्लास्थित छैमलेदेखि कुलेखानीसम्मको सडक

कास्कीका १४ सडकका लागि थप २६ करोड बजेट विनियोजन

कास्की, २६ फागुन : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा निर्माणाधीन विभिन्न १४ सडक योजनामा थप रु २६ करोड बजेट विनियोजन गरेको छ । सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक

सुर्खेतका सडक धमाधम निर्माण हुँदै

सुर्खेत, १५ फागुन : कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

काठमाडौँ, १३ फागुन : बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९

रसुवाका गाउँगाउँमा सडक सञ्जाल विस्तार

रसुवा, २० माघ : राजधानीको नजिक रहेता पनि भौगोलिकरुपमा विकट मानिएको रसुवाका गाउँगाउँमा पछिल्लो समय धमाधम मोटर बाटो निर्माण हुन थालेपछि यहाँका बासिन्दाले खुशी व्यक्त गरेका छन् । पर्यटकीय क्षेत्र

नारायणगढ–बुटवल सडक विस्तार तीव्र

नवलपुर, २२ पुस : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । सडक विस्तारले तीव्रता पाएसँगै सडक फराकिलो बनाउन आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागबाट पहाड खनेर

सर्वोच्चको आदेशविपरीत सडक विस्तार नगर्न माग

काठमाडौँ, २० पुस  : सर्वोच्च अदालतको आदेशविपरीत सडक विस्तार शुरु भएको भन्दै जोरपाटी–सुन्दरीजल सडक पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको छ । सहमतिमा काम भइरहेको स्थानमा एकतिर पेलेर निर्माण व्यवासायीले गुण्डागर्दी

दुई करोड लगानीमा सडक बत्ती

घोराही, १९ पुस  : दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो  चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे 

५७ करोडको लागतमा सडक निर्माण हुँदै

सुरुङ्गा, १७ पुस  : झापाको पुरानो सदरमुकाम झापा बजार जोड्ने अमरपथ सडकखण्ड निर्माण कार्य शुरु भएको छ । कनकाई नगरपालिकाको सुरुङ्गादेखि दक्षिण १६ किलोमिटर झापा गाउँपालिका जोड्ने अमरपथ सडकखण्डको निर्माणकार्य

सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी

काठमाडौ,१६ पौष । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदै बोलेरो, टिपर, ट्र्याक्टरलगायतका दुर्घटनामा १९ जनाले ज्यान गुमाएपछि जिल्लामा पहिलो पटक

सडकमा मागेर नबस्न कामपाको अनुरोध

काठमाडौँ, १२ पुस : काठमाडौँ महानगरपालिकाले सडकमा मागेर गुजारा चलाउनेका लागि बस्न नपाइने सन्देश दिन सचेतनामूलक अभियान शुरु गरेको छ । कामपाले आज नेपाल प्रहरी, मानवसेवा आश्रमसहित सरोकारवालाको साथ लिएर