Logo

Tag: सुहाङ नेम्वाङ

केपी ओलीको प्रशंसा गर्दै सुहाङको टिप्पणी : उहाँको खटाई, अध्ययन र सक्रियता हेर्दा हामीभन्दा धेरै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का युवा नेता तथा सांसद सुहाङ नेम्वाङले अग्रजको अनुवभ र युवाहरुको जोशले देशलाई समृद्धिको यात्रामा डोर्याउन सकिने बताएका छन्

विस्तृत पढ्नुहोस
आज संसद् भवन प्रवेश गर्दै सुहाङ, ११ बजे शपथ ग्रहण

काठमाडौं, वैशाख २६ । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले अहिले बिहान

सिंहदरबारमा भेटघाटमा व्यस्त सुहाङ

काठमाडौं, २५ वैशाख । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ यतिबेला सिंहदरबार केन्द्रीत भेटघाटमा व्यस्त छन् । उपनिर्वाचनमार्फत प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनी पहिलो पटक काठमाडौं आएका हुन् ।

विजयोत्सव मनाउन इलाम जाँदै ओली

काठमाडौं, वैशाख १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाँदैछन् । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय उत्सव मनाउन अध्यक्ष ओली इलाम पुग्ने कार्यक्रम छ

इलामको ‘वाम किल्ला’ जोगाउँदै सिंहदरबारको यात्रा निश्चित गरेका सहुाङ नेम्वाङ को हुन् ?

फिक्कल (इलाम), १८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा

‘अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ’

हार्दिक आभार तथा धन्यवाद !अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु !इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय

इलाम – २ मा एमालेका नेम्वाङ विजयी

काठमाडौं, वैशाख १८। प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी

इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं, १८ बैशाख । इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन् । उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई

इलाम-२ को उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङले कटाए २० हजार मत, कांग्रेसका खड्का ६६०६ मतले पछि

काठमाडौं, १७ बैशाख । इलाम-२ मा भएको उपनिर्वाचनको मतपरीणाममा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ जिततर्फ अग्रसर बनेका छन् । उनले पछिल्लो मतपरीणामअनुसार २० हजार मत कटाएका छन् । उनका निकटतम प्रतिष्पर्धी

इलाम–२ मा सुहाङ ६,४३९ मतले अगाडि, पछ्याउँदै डम्बर

काठमाडौं, १७ वैशाख । इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् । नेम्वाङले अहिलेसम्म १९,११४ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेपाली कांग्रेसका डम्बर खड्का

इलाम–२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ ३७३४ मतले अगाडि, पछ्याउँदै डम्बर खड्का

काठमाडौं, १७ बैशाख । इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ३७३४ मतले पछि पार्दै नेम्वाङले आफ्नो अग्रता फराकिलो बनाएका छन्

इलाम-२ उपनिर्वाचन मतपरिणाम : ८८९ मतले सुहाङको अग्रता, पछ्याउँदै खड्का

काठमाडौं, १६ बैशाख । इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उम्मेद्वार डम्बर खड्कासँग ८८९ को अग्रता