Logo
राष्ट्रिय

राष्ट्रपति पौडेलले गरे ३ विधेयक प्रमाणीकरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३१ असार । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय शीतल निवास पुगेका विनियोजन विधेयक,

विस्तृत पढ्नुहोस
अझै पनि बैठक डाकेर न्यायाधीश नियुक्ती गर्ने प्रयासमा लाग्नेछु : प्रधानन्यायाधीश कार्की

काठमाडौं, ३१ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको प्रयासमा लाग्ने बताएका छन्। आइतबार पत्रकारहरूसँगको छलफलमा बोल्दै प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्तिको प्रयासमा लाग्ने बताएका हुन्। उनले कुनै मतभेद वा अन्य

पर्वत जीप दुर्घटना अपडेट: उपचारका क्रममा चार वर्षीय बालकको मृत्यु

काठमाडौं,३१ असार । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुघर्टनामा परी गम्भीर घाइते भएका

पम्फा भुसालको नेतृत्वमा माओवादी केन्द्रका को-को नेता जाँदैछन भारत भ्रमणमा ?

काठमाडौं,३१ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको एक टिम भारत भ्रमणमा जाने भएको छ । माओवादी केन्द्रकी उपमहासचिव एवं पूर्व उर्जामन्त्री पम्फा भुषालको नेतृत्वमा पाँच सदस्यीय

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

  काठमाडौँ, ३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।

सेनाको संख्या घटाउने बारेको विवादास्पद अभिव्यक्तिप्रति स्वर्णिम वाग्लेले दिए यस्तो प्रष्टीकरण

काठमाडौं,३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद्ध डा.स्वर्णिम वाग्लेले केही दिन पहिले प्रतिनिधिसभाको बैठकमा नेपाली सेनाको संख्या घटाएमा देशको खर्च घटाउन सकिन्छ भनेर दिएको अभिव्यक्तिप्रति प्रष्टीकरण दिएका छन्

परराष्ट्रमन्त्री साउद आज थाइल्याण्ड जाँदै

काठमाडौँ, ३१ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग

ललिता निवास प्रकरण: सञ्चार सचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा श्रेष्ठ र माथेमाको संयुक्त इजलासमा

काठमाडौं,३१ असार । ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी  सुपरमार्केटका सञ्चालक मिनबहादुर

सर्लाहीमा ३८ सय ८ जनाले लिए वंशजको नागरिकता

सर्लाही, असार ३१ । नेपालको नागरिकता संशोधित ऐन अनुसार सर्लाहीमा ३८ सय ८ जनाले वंशजको नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जन्मका आधारमा नागरिकता पाएका अभिभावकका

एमालेले धूपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन: मन्त्री ज्वाला

काठमाडौं,३१ असार । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन निर्माणको धरातल बलियो भएकाले कसैले चाहँदैमा ढाल्न नसक्ने बताएका छन् । आइतबार धनुषाको

ओलीजीले प्रधानमन्त्री नै अफर गरेपनि प्रचण्ड नेतृत्वको सरकार छोड्दैनौंः प्रदीप यादव

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मुलुकको सुशासन र स्थिरताको निम्ति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नै उत्तम रहेको

अर्थमन्त्री डा.महत भारत प्रस्थान

काठमाडौं,३१ असार । अर्थमन्त्री डा.प्रकाशशरण महत भारत प्रस्थान गरेका छन् । जी ट्वेन्टी फाइनान्स ट्रयाक बैठकमा सहभागी हुन अर्थमन्त्री महत आइतबार बिहान भारत प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।