Logo

अपडेट : ललितपुर महानगरपालिकाको मेयरमा को अगाडि ?



ललितपुर १ जेठ । तीनवटा महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता सोमबार (आज) बिहानदेखि शुरु हुँदैछ । ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको छ । ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार एमाले अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १९ मत ल्याएका छन भने कांग्रेसका चिरीबाबु महर्जनले १४ र माओवादी केन्द्रका दिनेश महर्जनले ६ मत ल्याएका छन् ।

कांग्रेस–२१८
एमाले–१८४
माओवादी केन्द्र–८३

अपडेट
कांग्रेस–८७
एमाले–५५
साझा पार्टी–१६

अपडेट
एमाले–३९
कांग्रेस–३४
माओवादी केन्द्र–८



प्रतिक्रिया दिनुहोस्

Screenshot