Logo

कालापानीबारे ओली-मोदीबीच के होला सहमति ?, भीम रावलले गरे यस्तो खुलासा (भिडियोसहित)



काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले कालापानी र लिपुलेकबारे सरकारले चालेको कदमप्रति असन्तुष्टि पोखेका छन् । रावलले लिपुलेक र कालापानी नेपालकै भूभाग भएको तथ्य हुँदाहुँदै यसमा विवाद गर्नु गलत भएको टिप्पणी गरे । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । उनले भने,‘यी क्षेत्र नेपालका हुन भन्ने कुरामा कुनै विवाद छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot