Logo

वर्षाका बाबजुद गोदावरी खोला सरसफाई अभियान



ललितपुर, २४ फागुन । वर्षाका बाबजुद गोदावरी खोला सरसफाई अभियान आज पनि चलेको छ । विहान ५३ औं गोदावरी खोला सरसफाई अभियान अन्र्तगत कार्यक्रम गरिएको छ ।

विष्णुडोल क्षेत्र वरिपरि सांकेतिक जनचेतनामूलक जमघट गरी कार्यक्रम सम्पन्न गरिएको छ । स्वास्थ्य र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम गरिएको कार्यक्रममा सहभागी नेपाली काँग्रेसका युवा नेता विवेककुमार कार्कीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot