Logo

डा.राधा कृष्णको १० अनमोल विचार



डा. राधाकृष्णलाई बहुमुखी प्रतिभाको धनी, विद्धान, शिक्षक, वक्ता, प्रशासक, देशभक्त र शिक्षाशास्त्रीको रुपमा चिनिन्छ । उनले जीवनमा उच्च तहमा बसेर शिक्षा क्षेत्रमा अमुल्य योगदान दिएका छन् ।

  • विद्यार्थीको दिमागमा जबरजस्ती तथ्य राख्न बल गर्नु नभई वास्तविक शिक्षक त्यो हो जसले विद्यार्थीहरुलाई आउने चुनौतिको लागि तयार गर्छ ।
  • खासमा भगवानको पुजा हुँदैन तर भगवानको नाममा दावी गर्नेहरुको पुजा हुन्छ ।
  • ज्ञानले हामीलाई शक्ति दिन्छ प्रेमले हामीलाई परिपुर्णता दिने गर्छ ।
  • शिक्षा द्धारा मानव मस्तिष्कको सदुपयोग गर्छ । विश्वलाई एक इकाई मानेर शिक्षाको प्रबर्धन गर्नुपर्छ ।
  • पुस्तक त्यस्तो साधन हो जसको माध्यमले विभिन्न संस्कृतिको बिचमा पुलको निर्माण गर्न सक्छ ।
  • शिक्षाको परिणाम एक मुक्त रचनात्मक व्यक्ति हुनुपर्छ जो ऐतिहासिक परिस्थिती र प्राकृतिक प्रकोप विरुद्ध लड्न सक्छ ।
  • किताब पढ्नाले हामीलाई एकान्तमा बस्ने बानी पारी साचो खुशी मिल्छ ।
  • ज्ञान अज्ञान भन्दा बलियो छ भन्ने तथ्य प्रेरित भएमा दुनियाको संगठनहरु अप्रभावी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

Screenshot