Logo

चेतन सापकोटाले प्रचण्ड परिवारको यसरी गरे प्रशंसा (भिडिओसहित)



काठमाडौं, ६ साउन । चर्चित कलाकार चेतन सापकोटाले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको परिवारका सदस्यहरुको तारिफ गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डकी छोरी रेनु दाहालले समेत धेरै राम्रो काम गरेको दाबी गरे । तर, आफूले अहिलेसम्म दाहालबाट व्यक्तिगत लाभ नलिएको र नलिने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot