Logo

यो वर्षको गाईजात्रामा को-को नेता व्यंग्यको पात्र बने ? शैलेन्द्र सिम्खडाको यस्तो खुलासा (भिडिओसहित)



काठमाडौं, ११ साउन । चर्चित हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले पार्टीहरु संस्थागत नभएको र जनता पार्टीगत भएको टिप्पणी गरेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो चाहना भनेको नेपाली जनता नागरिक भएर बाँचेको हेर्नु रहेको सुनाए । आफूले सहीलाई सही र गलतलाई गलत भन्ने गरेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot