Logo

पार्टीको विवाद हल गर्नेबारे ‘बल ओलीको कोर्टमा’ छ : साह (भिडिओसहित)



काठमाडौं, १३ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य गणेश साहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा बोलेका कुराको स्पष्टीकरण पार्टीको बैठकमा दिनुपर्ने बताएका छन् । उनले पार्टीभित्रको अहिलेको विवाद हल गर्ने मुख्य जिम्मा पनि ओलीको भएकोले अहिले बल ओलीकै कोर्टमा रहेको धारणा राखे । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot