Logo

नायिका नीता अब गायिका



काठमाडौ, ३२ साउन । नेपाली चलचित्रकी नायिका नीता ढुंगाना अब गायिका पनि भएकी छिन् । नायिकाहरु गायन क्षेत्रमा सफल नभएको समयमा नीताले ‘श्री गणेश भजन’ आफैले रेकर्ड गरेकी हुन् । भजनको भिडियोको छायांकनको काम सकिएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छिन् ।

नीता ब्यानरमा तयार भएको उक्त भिडियोको कोरियोग्राफी रामजी लामिछाने, छायांकन संजय लामा र बनिह शाहले सम्पादन गरेका हुन् । Photo: Nita Dhungana facebook 



प्रतिक्रिया दिनुहोस्

Screenshot