Logo

पञ्चतकिया काश्मिरी मस्जिदको निरीक्षणमा मन्त्री भट्टराई



काठमाडौं, २८ मंसिर । काठमाडौंको दरबारमार्गमा रहेको पाँच सय वर्ष पुरानो पञ्चतकिया काश्मिरी मस्जिदको पुरातात्वीक महत्व वस्तुको पुरातत्व विभागमार्फत पुनः निर्माण कार्य भैरहेको छ । सोही कार्यको हिजो (शनिबार) संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले निरीक्षण गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot