Logo

एक दिनमा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता सामाजिक सञ्जालमा ८ लाखले हेरे (भिडिओसहित)



काठमाडौं, ३ चत्रै । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पत्रकार ऋषि धमलाले प्राईम टिभीको लागि लिएको अन्तर्वार्ता एक दिनमा करिब ८ लाखले हेरेरका छन् । यही चैत्र १ गते राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा प्राईम टिभीको युट्युब च्यालनमामा एक दिनमा तीन लाख भन्दा बढिले हेरेका छन् ।

त्यस्तै, उक्त अन्तर्वार्ता प्राईम टिभीको आधिकारिक फेशबुक पेजमा करिब पाँच लाखले हेरेका छन् । युट्युबमा तीन हजारभन्दा बढि कमेन्ट आएका छन् भने फेशबुकमा १४ हजारभन्दा बढि कमेन्ट आएका छन् । हेरौं युट्युब र फेशबुकमा प्रसारण भएको प्रधानमन्त्रीको अन्तर्वार्ताको भिडिओ :

PRIME TIMES TV/Youtube:

Prime Times T.V./Facebook Page:

https://www.facebook.com/primetimestvnepal/videos/912570719572893



प्रतिक्रिया दिनुहोस्

Screenshot