Logo

आज १ सय ५० संक्रमित थप, ९९ जना डिस्चार्ज



काठमाडौं, ९ चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय  ५० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९९ जना संक्रमणमुक्त भएका छन् । आज सम्म २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot