Logo

आज थप १४ संक्रमितको मृत्यु



काठमाडौं, २६ माघ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको निधन भएको छ । त्यस्तै बुधबार  २ हजार ४ सय १ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । १६ हजार ३ सय ५६ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । ३० हजार २ सय ४१ जना देशभर संक्रिय संक्रमितको संख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस्