Logo

काठमाडौंस्थित् रूसी दूतावासअघि नागरिक समाजका अगुवाहरुको प्रदर्शन (फोटोफिचर)



काठमाडौंं, २५ चैत्र । डाक्टर गोविन्द केसीको अगुवाईमा काठमाडौंस्थित् रुसी दूतावासअघि आज प्रदर्शन गरिएको छ ।

रुस–युक्रेन युद्ध रोक्न माग गर्दै उनीहरुले आज विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले बोकेका प्लेकार्डमा ‘प्रेसिडेन्ट पुटिन नरसंहार बन्द गर’, ‘हामी युक्रेन तथा युक्रेनी जनताको साथमा छौं’ लगायतका नारा लेखिएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot