Logo

वर्षमान पुनको फराकिलो अन्तर, एमालेका पूर्ण बुढामगर १६४४ मतले पछि



काठमाडौं, ५ मंसिर । रोल्पामा नेकपा (माओवादी केन्द्र) का उमेदवार वर्षमान पुन ‘अनन्त’ ले फराकिलो अग्रता लिएका छन् ।

उनले २२०८ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् ।

उनलाई एमालेका पूर्ण बुढामगरले ५६४ मत ल्याएर पछ्याएका छन् ।

यो क्षेत्रमा ०७४ मा पनि पुन नै विजयी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्