Logo

संसद्को पहिलो अधिवेशन बैठक सुरु (लाईभ)



काठमाडौं, २५ पुष । प्रतिनिधिसभाको पहिलो अधिवेशन बैठक सुरु भएको छ ।

मंसिर ४ को निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधि सभाको पहिलो बैठक आजबाट सुरु भएको हो ।

पहिलो बैठकमा आज सबै दलका नेताहरूले सम्बोधन गर्दैछन्।

बैठकको अध्यक्षता भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot