Logo

ओमानविरुद्ध कीर्तिमान कायम राख्दै कुशल मल्लको विष्फोटक शतक



काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा ओमानविरुद्ध निक्कै संघर्ष गरिरहेको नेपालका कुशल मल्लले विष्फोटक ब्याटिङ गर्दै शानदार शतक प्रहार गरेका छन् ।कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको यो सर्वाधिक छिटो सतक हो ।उनले ५९ बलमा ९ चौका र ९ छक्काको मद्दतमा सय रन बनाए ।

ताजा अवस्थामा नेपाल ४० ओभरको खेल चलिरहँदा ५ विकेट गुमाएर २१२ रन बनाएर खेलिरहेको छ ।
ओमानको निक्कै दवदबा रहेको खेललाई लयमा फर्काउन निक्कै संघर्ष गरिरहेका कुशल मल्लको विष्फोटक शतकमा अहिले नेपाल सम्मानजनक स्कोरतर्फ लम्किरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot