Logo

विश्वकप छनोटका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरू (तस्बिरहरु)



काठमाडौं,१३ जेठ । आगामी जून र जूलाईमा जिम्बावेमा हुने विश्वकप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ ।

विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिम छनोट गरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा दुई दिनदेखि प्रशिक्षण चलिरहँदा टिमका एक महत्वपूर्ण सदस्य सन्दीप भने अनुपस्थित बनेका हुन् । अदालतमा जारी मुद्दाका कारण दक्षिण अफ्रिका जिम्बाबे भ्रमणमा जाने-नजाने तय नभएकाले बन्द प्रशिक्षणमा नगएको बताइएको छ ।

तस्बिरमा हेरौ बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु तस्बिर नेपाल क्रिकेट संघ : क्यान



प्रतिक्रिया दिनुहोस्

Screenshot