Logo

समाचारलाई लिएर रामबहादुर थापाको ध्यानाकार्षण



काठमाडौं, ६ असार । रिपोर्टर्स नेपाल डटकममा यसअघि प्रकाशित ‘दाजु, भाई र दिदीको घरको लागि आवतजावतको चलनचल्तीको बाटो पाइलटले रोकेर आकाशबाट उडेर जानुपर्ने बनाउन खोजेपछि’ शीर्षकको समाचारलाई लिएर रामबहादुर थापाले ध्यानाकार्षण गराएका छन् ।

थापाले समाचारमा लेखिएको कुराले आफ्नो सम्मानमा आँच आएको भन्दै दिएको निवेदनलाई हामीले स्थान दिएका छौं । समाचारमा उल्लेख गरिएका कुरा सत्यता नभएको भन्दै थापाले आपत्ति जनाएका छन् । उनले उक्त विषय आफूहरुको घरझगडाको विषय भएको र सम्मानित अदालतमा मुद्दा चलिरहेको भन्ने दाबी  गरेका छन् ।

यस्तो छ उनको खण्डन

 



प्रतिक्रिया दिनुहोस्

Screenshot