Logo

ओमानविरुद्धको फाइनलमा नेपाललाई पहिलो झट्का



काठमाडौं,१९ कार्तिक । आईसीसी टी-२० विश्वकप छनोटको एसिया छनोटको फाइनलमा नेपालले ओमानविरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २।४ ओभरमा आसिफ शेखलाई गुमाएको हो । उनी बिल्लान खानको बलमा कश्यप प्राजपतीबाट क्याच आउट भए। उनले ६ रन बनाएका थिए ।

ताजा अवस्थामा नेपालले ३ ओभरमा १ विकेट गुमाएर १५ रन जोडेको छ । नेपालको क्रिजमा ओपनर कुशल भूर्तेल र सन्दीप जोरा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot