Logo

रिपोर्टर्स नेपाल

ढाकाकुमारलाई सांसद्‍ र पार्टीबाट हटाउने रास्वपाको निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका समानुपातिक सांसद् ढाकाकुमार श्रेष्ठलाई सांसद्‍बाट हटाउने निर्णय गरेको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले

विस्तृत पढ्नुहोस
रविको पत्रकार सम्मेलन सुरु [LIVE]

काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पत्रकार सम्मेलन सुरु भएको छ। रास्वपाको पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा सुरु भएको हो। रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री

लो बिडलाई निरुत्साहित गर्न मन्त्री गुरुङको सुझाव

काठमाडौं, २९ चैत्र। शहरी विकासमन्त्री सीता गुरुङले समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’लाई निरुत्साहित गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा

पञ्जाबको सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु

एजेन्सी । पञ्जाबस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ। आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो। सेनाको दक्षिण पश्चिम कमाण्डले

मिटरब्याजी पीडितसँग गृहमन्त्री श्रेष्ठ वार्ता गर्दै

काठमाडौं, २९ चैत्र । मिटरब्याजी पीडितसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गर्ने भएका छन्। मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितसमूहसँग बुधबार साँझ गृहमन्त्रालयमा नै वार्ता गर्ने भएका हुन्। पीडित समूह र गृहमन्त्रालयको टोलीबीच

नेपाल उद्योग वाणिज्य महासंघ : मतदान सकियो, ८ बजेदेखि मतगणना

काठमाडौं, २९ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सकिएको छ। बुधबार भएको मतदान प्रज्ञा प्रतिष्ठानमा अहिले साँझ ६ बजे सकिएको हो। मतगणना बेलुका ८ बजेदेखि सुरु हुने उद्योग वाणिज्य

कृषि उपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्यो : अध्यक्ष ओली

काठमाडौं, २९ चैत्र । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन्। गृह जिल्ला झापाको

नेपाल प्रहरी : १३ जना एसएसपी डीआईजीमा बढुवा (नामसहित)

काठमाडौं, २९ चैत्र । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा

भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा इच्छा राखेकोले घनिभूत छलफल हुन जरुरी : सांसद्‍ शर्मा

काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका सांसद्‍ डा. सुनील शर्माले भारतीय उद्यमीहरुले नेपालको विद्युत उत्पादनमा इच्छा राखेकोले सो बारे घनिभूत छलफल हुन जरुरी रहेको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा

सगरमाथामा हिमपहिरो – तीन आरोहीको मृत्यु

काठमाडौं,२९ चैत । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जना शेर्पाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु, १ सय २१ संक्रमित

काठमाडौं, २९ चैत्र । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्युहुँदा १ सय २१ जना

रास्वपाको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्वित सांसद डा. ढाकाकुमार श्रेष्ठको बारेमा निर्णय गर्न केन्द्रीय कमिटी  बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा सुरु भएको