Logo

रिपोर्टर्स नेपाल

जसपा अध्यक्ष यादवले गरे बारा-२ मा मनोनयन दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२० चैत । १० वैशाखमा हुने उपनिर्वाचनकोलागि बारा -२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् । उनले कलैयास्थित जिल्ला समन्वय

विस्तृत पढ्नुहोस
कांग्रेस उम्मेदवार भट्टराईले गरे मनोनयन दर्ता

काठमाडौं, २० चैत ।  बैशाख १० मा हुने उपनिर्वाचनकोलागि तनहुँ -१ बाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ

स्वर्णिम हराउने जिम्मासहित तनहुँ हानिएका कांग्रेस महामन्त्री थापा भन्छन : पाँच वर्ष ढुक्कसाथ देश चलाउने जिम्मा हामीलाई दिनुस्

काठमाडौं चैत २० नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आगामी पाँच वर्ष ढुक्कसाथ देश चलाउने जिम्मा आफुहरुलाई दिन तनहुँबासीसँग आग्रह गरेका छन् । आज तनहुँ १ मा पार्टी उम्मेदवार

नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त

काठमाडौं २० चैत । नेकपा एकीकृत समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरी नियुक्त भएका छन् । उनलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष तिमल्सिना शिक्षण अस्पतालमा

काठमाडौं २० चैत । गत शनिबारदेखि त्रिवी शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । अध्यक्ष तिमल्सिना राष्ट्रपति पौडेल

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्री गिरीको राजीनामा माग्ने विपक्षीको तयारी

काठमाडौं ,२० चैत । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभाले एक सूचना जारी गर्दै बैठक दिउँसो १ बजेको लागि आव्हान गरेको छ । सभामुख तुलाराम

राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा (एस) उपनिर्वाचनमा मतदातामै सिमित

काठमाडौं २० चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा केवल मतदातामै सिमित हुने भएको छ । नेकपा (एस) ले उपनिर्वाचन हुने कुनैपनि क्षेत्रमा आफ्ना

सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्र उपनिर्वाचनमा मतदातामात्रै, तीनवटै क्षेत्रमा गठवन्धनलाई सघाउने

काठमाडौं चैत २० । सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द आगामी बैशाख १० मा हुने उपनिर्वाचनमा मतदातामात्रै रहने भएको छ । उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार नउठाउने भएपछि माओवादी

सूचना तथा सञ्चारमन्त्री शर्मा भन्छिन् : सरकारी सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैन

काठमाडौं २० चैत । सरकारका प्रवक्क्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमहरु भजनमण्डली बन्न नहुने बताएकी छन् । सोमबार रेडियो नेपालको ७३ औ स्थापना दिवसको अवसरमा बोल्दै

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति यादव पुगे शिक्षण अस्पताल

काठमाडौं २० चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्। पेटमा

चितवनमा रवि लामिछानेलाई समर्थन गर्ने कांग्रेस नेता जगन्नाथ पौडेलको घोषणा

२० चैत, काठमाडौं । आगामी बैशाख १० गते चितवन -२ मा   हुने उपनिर्वाचनमा चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका

पूर्वमन्त्री पौडेल बने एमालेबाट बारा-२ को उम्मेदवार

काठमाडौं २० चैत । नेकपा एमालेले बारा-२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने भएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि