Logo

रिपोर्टर्स नेपाल

नेपाल टी-२० लिगका यी हुन् उत्कृष्ट खेलाडी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ पुष । प्रथम संस्करणको नेपाल टी-२० लिगको आज समापन भएको छ। आज भएको फाइनल खेलमा लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले गरे गोरखा महोत्सवको उद्धघाटन (तस्बिरसहित)

काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा महोत्सवको उद्धघाटन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार गोरखास्थित हरमटारीमा भएको गोरखा महोत्सव उद्धघाटन गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले गोरखाले प्रधानमन्त्री र भौतिक

एमाले र माओवादीबाट को-को छन् मन्त्री बन्ने चर्चामा ?

काठमाडौं, २७ पुष । प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसकेका छन्। उनले प्रधानमन्त्रीमा नियुक्तहुँदा नै सानो संख्यामा मन्त्रिपरिषद् विस्तार गरेपनि बाँकि मन्त्रिपरिषद् विश्वासको मतपाएपछि मात्रै विस्तार गर्ने

नेपाल टी-२० लिग प्रथम संस्करणको विजेता बन्यो लुम्बिनी

काठमाडौं, २७ पुष । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ्

सुदूरपश्चिमको सभामुखका लागि माओवादीका भण्डारीको उम्मेद्‍वारी

काठमाडौं, २७ पुष । सुदूरपश्चिम प्रदेशको सभामुख पदका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को तर्फबाट भीम भण्डारीले उम्मेद्‍वारी दिएका छन्। यसअघि नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावलले पनि उम्मेदवारी दिएका छन्।

सुदूरपश्चिम प्रदेशको सभामुखमा कांग्रेसका रावलले दिए उम्मेद्‍वारी

काठमाडौं, २७ पुष । सुदूरपश्चिम प्रदेशको सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावलले उम्मेद्‍वारी दिएका छन्। रावलको समर्थकमा मेघराज खड्का रहेका छन् भने प्रस्तावकमा पृथ्वीबहादुर सिंह रहेका छन्। यस्तै

एक महिनामा पाँच करोडको चुईङ्गम खान्छन् नेपाली

काठमाडौं, २७ पुष । नेपालमा एक महिनामा ५ करोड बराबरको चुईङ्गम आयात भएको पाइएको छ। भन्सार विभागका अनुसार साउनदेखि मंसिरसम्म २५ करोड ९३ लाखभन्दा बढीको चुईङ्गम आयात भएको हो। नेपालमा

नेपाल टी-२० लिग : लुम्बिनीले दियो १३४ रनको लक्ष्य

काठमाडौं, २७ पुष । नेपाल टी-२० लिगअन्तर्गत फाइनल खेलमा लुम्बिनी अल स्टार्सले बिराटनगर सुपर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ् रोजेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट

एक महिला प्रहरीले ७ प्रहरीसँग राखे यौन सम्बन्ध, भए बर्खास्त

एजेन्सी । अमेरिकाको टेनेसी प्रहरी चौकीमा कार्यतरत एक महिला प्रहरीले सात सहकर्मी प्रहरीसँग यौनसम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छिन्। सो कार्यमा संलग्न चार प्रहरीलाई जागिरबाट बर्खास्त गरिएको छभने तीन प्रहरीलाई

साउदीमा किन रोनाल्डोले करोडौं भाडा तिरिरहेका छन् ?

एजेन्सी । फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरबको फुटबल क्लब अल नासर एफसीसँगको सम्झौतापछि रियाद पुगेका छन्। रोनाल्डो, उनकी प्रेमिका जार्जिना रोड्रिगेज र पाँच बच्चाकोसाथै सहयोगी कर्मचारीसँग रियादको फोर सिजन होटलमा

नेपाल टी-२० : लुम्बिनी टस जितेर ब्याटिङमा

काठमाडौं, २७ पुष। नेपाल टी-२० लिगको फाईनलमा लुम्बिनी अल स्टारले टस जितेर ब्याटिङ् रोजेको छ। पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन्।

रारा म्युजिक अवार्डबाट गायक जोशी सम्मानित

काठमाडौं, २७ पुष। रारा म्युजिक अवार्ड २०७९ बाट बैतडीका गायक, सर्जक तथा डोटेली हास्यकलाकार भानुभक्त जोशी सम्मानित भएका छन्। देउडा गीत ‘मेरी माया शितलु छाया’ भन्ने गीतबाट उत्कृष्ट सांस्कृतिक गीतकार

Screenshot