काठमाडौं, २९ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आफूमाथि प्रदेश सरकारको औचित्य पुष्टि गर्नुपर्ने चुनौती भएको बताएका छन् । ‘अनावश्यक मन्त्रालय बढाएर मुलुकमाथि
काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले आफ्नो पार्टी राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पक्षमा नरहेको बताएका छन् । ‘राजेन्द्र लिङ्देन कसरी प्रधानमन्त्री हुनुहुने ? पुस
काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीका धेरै एजेन्डा समेटिएको दाबी गरेका छन् । ‘सरकारको न्यूनतम साझा कार्यक्रममा हाम्रा
काठमाडौं, २४ पुस । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीले पुस २६ मा पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरिनसकेको बताएका छन् । ‘हामी सात
नेपालगन्ज । डा. निरज भट्टराई कार्यकारी निर्देशक नियुक्त भएको दुई महिनामै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले काँचुली फेरेको छ । क्यान्सर उपचारमा अत्यावश्यक रेडिएसन दिने बहुप्रतीक्षित लिन्याक मेसिन
काठमाडौं, २३ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा स्वागत गरिने बताएका छन् । ‘हामीले सात दललाई त सरकारमा ल्याएका छौं भने नेकपा
काठमाडौं, २३ पुस । नेकपा एमालेका नेता एवं व्यवसायी दुर्गा प्रसाईंले आफ्नो पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु आजको आवश्यकता सम्झिएको बताएका छन् । ‘यसपटक प्रचण्डलाई कसै न कसैले प्रधानमन्त्री
काठमाडौं, २३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री भुवन पाठकले केन्द्रदेखि पाँच वटा प्रदेशमा आफ्नो पार्टी निर्णायक शक्ति भएकाले बागमतीलगायत प्रदेशको मुख्यमन्त्रीमा दाबी रहेको बताएका छन् । ‘न्यूनतम साझा कार्यक्रममा
काठमाडौं, २२ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा केही गरौं भन्ने हुटहुटी भएको दाबी गरेका छन् । ‘प्रचण्डजीमा नयाँ चेत आएको अनुभूति मलाई
काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले सात दलीय गठबन्धनमा विवाद वा फरक मत रहेका विषय सरकारको न्यूनतम साझा कार्यक्रममा नसमेटिने बताएका छन् । ‘सरकारको न्यूनतम
काठमाडौं, २१ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले पुष्पकमल दाहाल (प्रचण्ड) को सरकारलाई विश्वासको मत नदिने बताएका छन् । ‘मैले बालुवाटारमै प्रचण्ड र शेरबहादुरलाई गठबन्धन भत्किए तपाईंहरु
काठमाडौं, २१ पुस । जनता समाजवादी पार्टीका नेता रकम चेमजोङले संविधानलाई सकेसम्म सर्वग्राह्य बनाउने, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशितालाई सुदृढ गर्दै लाने गरी सरकारको न्यूनतम साझा कार्यक्रम आउनुपर्ने बताएका छन् ।