काठमाडौं,१९ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ
काठमाडौं,१९ मंसिर । २०७७ जेठ १० गते ६ जनाको हत्या भएको नरसंहारकारी सोती घटनामा जिल्ला अदालतमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । ०७७ जेठ १० मा घटेको उक्त घटनामा छ
काठमाडौं,१९ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिट हेर्न नभ्याइनेमा परेको छ । मंगलबार पूर्ण सुनुवाइका लागि न्यायाधीशद्धय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त
काठमाडौं,१९ मंसिर । मंसिर २२ गतेदेखि यूएईमा हुने एसीसी यू-१९ एसिया कपमा सहभागी हुने नेपाली टिम बुधबार यूएई प्रस्थान गर्ने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको
काठमाडौं,१९ मंसिर । आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन फागुन १५ गते सुनवाइ हुने भएको छ । सर्वोच्च
काठमाडौं,१९ मंसिर । महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका ४ नेतालाई अदालतले पक्राउ पूर्जी जारी गरेपछि आन्दोलनमा उत्रिने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा मशाल जुलुस निकाल्ने भएको
काठमाडौं,१९ मंसिर । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले झापामा रहेको नेपाल इन्भेस्टमेण्ट मेगा बैंक (एनआईएमबी) का सहायक म्यानेजर दीनेश पनेरुलाई अभद्र व्यवहार गरेका
काठमाडौं,१९ मंसिर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बैठक बसिरहेको हो । आज बसिरहेको सचिवालय बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनको
काठमाडौं,१९ मंसिर । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सहमति विपरित जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको भन्दै आपत्ति जनाएका
काठमाडौं,१९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने दाबी गरेकी छन् । महोत्तरीमा सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले
काठमाडौं,१९ मंसिर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी
काठमाडौं,१९ मंसिर । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय लैनचौर अगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो ।