Logo

रिपोर्टर्स नेपाल

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ गतेदेखि ७ गतेसम्म हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ

विस्तृत पढ्नुहोस
नवराज हत्या प्रकरणः सुनुवाइ सकियो आजै फैसला आउनसक्ने सम्भावना

काठमाडौं,१९ मंसिर । २०७७ जेठ १० गते ६ जनाको हत्या भएको नरसंहारकारी सोती घटनामा जिल्ला अदालतमा परेको मुद्दाको सुनुवाइ सकिएको छ । ०७७ जेठ १० मा घटेको उक्त घटनामा छ

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा दायर रिट ‘हेर्न नभ्याइने’

काठमाडौं,१९ मंसिर । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिट हेर्न नभ्याइनेमा परेको छ । मंगलबार पूर्ण सुनुवाइका लागि न्यायाधीशद्धय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त

यू-१९ एसिया कप खेल्ने नेपाली टिम भोलि यूएई प्रस्थान गर्ने

काठमाडौं,१९ मंसिर । मंसिर २२ गतेदेखि यूएईमा हुने एसीसी यू-१९ एसिया कपमा सहभागी हुने नेपाली टिम बुधबार यूएई प्रस्थान गर्ने भएको छ । मंगलबार नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको

आज स्थगितको सूचीमा परेको एनसेलको कर विवाद मुद्दा फागुन १५ मा सुनुवाइ हुने

काठमाडौं,१९ मंसिर । आफूमाथि करिव ५८ अर्ब रुपैयाँ कर निर्धारण गर्ने ठूला करदाता कार्यालयको निर्णय विरुद्ध एनसेलले दायर गरेको रिट निवेदन फागुन १५ गते सुनवाइ हुने भएको छ । सर्वोच्च

विप्लवलाई पक्राउ पूर्जी जारी गरेको विरोधमा नेकपाले आज मशाल जुलुस निकाल्ने

काठमाडौं,१९ मंसिर । महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका ४ नेतालाई अदालतले पक्राउ पूर्जी जारी गरेपछि आन्दोलनमा उत्रिने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा मशाल जुलुस निकाल्ने भएको

एनआईएमबी बैंकका सहायक म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकको अभद्र व्यवहार

काठमाडौं,१९ मंसिर । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले झापामा रहेको नेपाल इन्भेस्टमेण्ट मेगा बैंक (एनआईएमबी) का सहायक म्यानेजर दीनेश पनेरुलाई अभद्र व्यवहार गरेका

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू, महाधिवेशनबारे निर्णय हुने

काठमाडौं,१९ मंसिर । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय आलोकनगरमा बैठक बसिरहेको हो । आज बसिरहेको सचिवालय बैठकले आगामी १०औं राष्ट्रिय महाधिवेशनको

देशलाई अशान्तितर्फ धकेल्न न्यायाधीश नै लागिपरेको विप्लवको आरोप

काठमाडौं,१९ मंसिर । नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सहमति विपरित जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको भन्दै आपत्ति जनाएका

तोसिमाको प्रस्टीकरण: रास्वपा साना लक्ष्यले जुट्या पार्टी हैन, फुट्ने कल्पना पनि नगर्नुस्

काठमाडौं,१९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने दाबी गरेकी छन् । महोत्तरीमा सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले

विप्लवविरुद्ध जारी गरेको पक्राउ पूर्जीको विरोध गर्दै नेकपाद्वारा आन्दोलनको घोषणा

काठमाडौं,१९ मंसिर । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार महासचिव विप्लपले एक विज्ञप्ति जारी गर्दै पक्राउ पुर्जी

एनसेलले कर छलेको भन्दै सडकमा उत्रियो अनेरास्ववियु, कार्यालय लैनचौरमा प्रदर्शन (तस्विरहरू)

काठमाडौं,१९ मंसिर । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले आज एनसेल कार्यालय लैनचौर अगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो ।