Logo

रिपोर्टर्स नेपाल

उर्लाबारी आगलागी: मृत्यु हुनेको संख्या ५ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ मंसिर । मोरङको उर्लाबारीमा तिहारको लक्ष्मीपूजाको दिन भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सोमबार राती गम्भीर घाइते थप उपचारको लागि

विस्तृत पढ्नुहोस
सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौं मेडिकल कलेज सम्मानित

काठमाडौं, ११ मंसिर । आर्थिक वर्ष २०७९-०८० मा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल काठमाडौं मेडिकल कलेज सम्मानित भएको छ । छैटौं

गोपनीयताको हक र प्रकाशन स्वतन्त्रताबीचको फरक बुझेर काम गरौँ- पूर्व प्रधानन्यायधीश श्रेष्ठ

काठमाडौं । पूर्व प्रधानन्यायधीश कल्याणकुमार श्रेष्ठले गोपनीयताको हक र प्रकाशन स्वतन्त्रताबीचको फरक बुझेर यौन हिंसा पीडितको समाचार संकलन एवं प्रकाशन गरिनुपर्नेमा जोड दिएका छन्। यौन हिंसा पीडितका समाचार सङ्कलन गर्दा

प्रधानसेनापति शर्माद्धारा सिलवाललाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । ११ मंसिर । प्रधान सेनापति प्रभुराम शर्माले सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच शर्माले उनलाई

लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइन्छ, तर ढुंगा हान्न पाइँदैनः गगन थापा

काठमाडौं,११ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा विरोध वा समर्थन गर्न पाइने तर ढुंगा हान्न भने नपाईने बताएका छन् । सोमबार नवलपुर कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री

जीवित व्यक्तिको मृत्यु दर्ता बनाइदिने वडासचिव महतो निलम्बित

काठमाडौं,११ मंसिर । रामेछापमा जीवित मानिसको मृत्यु दर्ता प्रमाणपत्र बनाएर एकल महिला भक्ता दिलाईदिने एक वडा सचिव निलम्बित भएका छन् । रामेछापको मन्थली नगरपालिकाको वडा नं ३ का तत्कालीन वडासचिव

जनकपुरमा हुने सीता-राम विवाह महोत्सवको तयारी तीव्र

धनुषा । यही मङ्सिर २६ देखि पुस २ गतेसम्म जनकपुरधाममा हुने सीता-राम विवाह महोत्सवको तयारी सन्दर्भमा आज जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन बुधबार यूएई प्रस्थान गर्ने

काठमाडौं,११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते संयुक्त अरब इमिरेट्सको

क्रिकेटर अविनाश बोहराले गरे ‘इन्गेजमेन्ट’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर अविनाश बोहराको विहे पक्का भएको छ । बोहराले प्रेमिका प्रतिज्ञा खनालसँग हालै ‘इन्गेजमेन्ट’ गरेका छन् । अविनाश अष्ट्रेलियामा रहेकी प्रतिज्ञासँग केही

सिन्धुपाल्चोकमा ‘गौराति भीमेश्वर मेला’ को चहलपहल सुरु

काठमाडौं । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ । कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई तीन दिनपछि सकिने उक्त मेला भर्न देशका विभिन्न जिल्लाबाट

गाजामा इजरायल र हमासबीच युद्धविराम मध्यस्थता प्रयास जारी

काठमाडौं । विद्यमान इजरायल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई तीव्रता दिइएको प्यालेस्टिनले बताएको छ । “विद्यमान चार दिने युद्धविराम लम्ब्याउने र दुवै पक्षबीच ठूलो मात्रामा बन्दी आदानप्रदान गर्ने उद्देश्यसहित

काभ्रेको शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु

काठमाडौं । काभ्रेपलाञ्चोकको पुरानो अस्पताल बनेपास्थित शिर मेमोरियल अस्पतालमा क्यान्सर रोगको उपचार सुरु भएको छ । अस्पतालमा आइतबारदेखि सबै प्रकारका क्यान्सर रोगको उपचार सेवा थालिएको हो । काभ्रेपलाञ्चोकमै उपचार सेवा