Logo

ReportersNepal-2

च्याम्पियन्स ट्रफी क्रिकेटमा बंगलादेशद्वारा न्यूजिल्याण्ड पराजित

लन्डन, २७ जेठ । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा बंगलादेशले न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको

विस्तृत पढ्नुहोस
विश्वकप छनोट फुटबल : स्वीडेनद्धारा फ्रान्स पराजित

काठमाडौं, जेठ २७ । विश्वकप २०१८ को छनोटअन्तर्गत गएराति भएको खेलमा स्वीडेनले फ्रान्सलाई हराएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको फ्रान्स स्वीडेनसँग अबे मैदानमा २–१ ले

पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमाले विजयी

पोखरा, २७ जेठ । पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प

दुवै छोरा गाउँपालिका अध्यक्षका उम्मेदवार 

बैतडी, २७ जेठ । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ ।

हिमाल, पहाड र तराई–मधेश माओवादीले मात्रै जोड्न सक्छ : प्रचण्ड

काठमाडौं, जेठ २७। पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोडेर राष्ट्रिय एकता कायम गर्नसक्ने बताउनु भएको छ ।

राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २६ जेठ । गृहमन्त्री जनार्दन शर्माले राज्यको अनुसन्धान निकाय कमजोर भए राज्य कमजोर हुने भन्दै राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई सशक्त बनाउन निर्देशन दिनुभएको छ । आज विभागको निरीक्षणका

कामनपामा नगरकार्यपालिकाको निर्वाचन सम्पन्न : बयालिस सदस्य चयन

काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकामा आज नगर कार्यपालिका सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित १५७ जनाले मतदान गर्नुभयो । काठमाडौँ

पूर्वराष्ट्रपति यादवद्वारा ‘सिंहदरबार’ नामक पुस्तक

काठमाडौँ, २६ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको प्राचीन इतिहासमा गोपालवंशदेखि लिच्छबी, मल्ल, शाहवंशसम्म आइपुग्दा देशको गौरव निकै बढेको बताउँदै वर्तमान युवा पुस्तामा नेपालको इतिहास र भूगोलका बारेमा अध्ययन

मधेसीको माग पूरा नभएसम्म कुनै निर्वाचन हुन नदिने महतोको चेतावनी

सप्तरी (राजविराज), २६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेस र मधेसीको माग पूरा नभएसम्म कुनै हालतमा स्थानीय तहलगायत अन्य निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल विस्तार तथा राष्ट्रिय जनता पार्टी (राजपा)लाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा छलफल

बिध्यार्थिको कानुनि मोह !

तेजेन्द्र समशेर पाण्डेय ,अर्घाखाँची | अदालतले कानुनि शिक्षा प्रदान गर्न थाले पछि माध्यामिक तहका बिध्यार्थिहरुले  कानुनि शिक्षा लाइ चासोको रुपमा लिने गरेका छन् | बिध्यालयमा पठनपाठन हुने शिक्षा  संगै कानुन

परराष्ट्रमन्त्री महरालाई भारतका विदेशमन्त्रीको बधाई

काठमाडौँ, २६ जेठ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । मन्त्री महरालाई आज टेलिफोन गरी विदेशमन्त्री स्वराजले भारत–नेपालबीचको सम्बन्ध