काठमाडौ, २३ पुस । माछापुच्छ्रे बैंकले दुई ओटा रिर्सोटसँग सम्झौता गरेको छ । बैंकले गोकर्ण फरेस्ट रिर्सोेट र पार्क भिलेज रिर्सोटसँग व्यवसायिक सम्झौता गरेको हो
काठमाडौं, २३ पुस । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिहीबार एक जना हेड लिगलका लागि कर्मचारीको माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले माघ ७
काठमाडौं, २३ पुस । लकडाउनपछि मोबाइल बैकिङ कारोबार ह्वात्तै बढेको छ । गत मंसिरदेखि हालसम्म २८ लाख १३ हजार मोबाइल बैकिङ प्रयोगकर्ता थपिएका राष्ट्र बैंकले जनाएको छ । कोरोना भाइरसको
काठमाडौं, २३ पुस । विभिन्न कोषमा रहेको २९ करोड ७८ रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुको मुद्दती निक्षेपमा १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंकले लगानी गर्ने भएको छ
काठमाडौं, २३ पुस । फरवार्ड माइक्रोफाइनान्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र करसहित ६.५८ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं, २३ पुस । गणपति लघुवित्त वित्तीय सस्थाले ८ लाख ४३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । लघुवित्त संचालक समितिको पुस २२ गते बसेको बैठकले गत
काठमाडौं, २३ पुस । आकाश क्यापिटल लिमिटेडले पुस २९ गते दिउँसो २ बजे दोस्रो साधारण सभा बोलाएको छ । ट्रेड टावर थापाथलीमा हुने सभा बस्ने पुस ७ गते बसेको सञ्चालक
काठमाडौं, २३ पुस । प्रभु लाइफ इन्स्योरेन्सले सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन सस्थापक शेयरधनीहरुलाई अनुरोध गरेको छ । कम्पनीले शेयरधनीहरुलाई शेयर अभौतिकीकरण जतिसक्दो चाँडो गराउन आग्रह गरेको हो ।
काठमाडौं, २३ पुस । विद्यार्थीलाई परिचयपत्रबाट पाइने छुटको वैधानिकता सुनिश्चित गर्न र उचित नियमन गर्न नेपाल विद्यार्थी संघ त्रिचन्द्रले महानगरीय ट्राफिक महाशाखामा ज्ञापन पत्र बुझाएको छ । ने.वि.संघका नेता विवेक
काठमाडौं, २३ पुस । मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी राम सुन्दर महतोलाई अख्तियारले नियन्त्रणमा लिएको छ । लेखापढी व्यवसायी महतोले जग्गाधनी दर्ता प्रमाण पत्र
काठमाडौं, २३ पुस । भानु नगरपालिका राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण आयोजनामा कार्यरत सव–इन्जिनियर सुरेन्द्र अधिकारीलाई रंगेहात अख्तियारले नियन्त्रणमा लिएको छ । विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग
काठमाडौं, २२ पुस । सिटीजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक मर्ज हुने भएको छ । बुधबार दुई बैंकबीच नारायणहिटी पथमा आयोजित एक कार्यक्रमकाबीच अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।