Logo
अपराध

बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ चैत । बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक

विस्तृत पढ्नुहोस
विद्यार्थीबाट चर्को शुल्क लिने जनज्योति माविका तत्कालीन लेखापाल र विव्यस अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं१६ चैत । विद्यार्थीबाट चर्को शूल्क असुलेर भ्रष्टाचार गरेको आरोपमा दाङका एक जना पूर्व लेखापाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले

कुटवा पेस्तोलसहित लिम्बु पक्राउ

काठमाडौं, १६ चैत । ताप्लेजुङको फुङलिङ– ९ घर भई हाल काठमाडौं–६ सरस्वतीनगर बस्ने प्रशान्त पराङदेवा लिम्बु पेस्तोलसहित पक्राउ परेका छन् । गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको

दैलेखबाट एक जना एसईईका नक्कली विद्यार्थी पक्राउ

काठमाडौं । अर्काको नाममा परीक्षा दिएको आरोपमा दैलेखबाट एक जना विद्यार्थी पक्राउ परेका छन् । आजबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका जिल्ला सदरमुकाममा रहेका त्रिभुवन माविबाट

उपप्रध्यापक चलाउनेलाई कुटपिट गरी फरार रहेका प्रतिवादी पक्राउ

काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक प्रेम बहादुर चलाउनेमाथि कुटपिट गरी फरार रहेका रविन कुमार लामा पक्राउ परेका छन् । उप– प्राध्यापक चलाउनेको जाहेरीले सिराहा गोल

कर्जन्हा नगरपालिकाका पूर्व मेयर पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१४ चैत । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । नगरपालिकाको प्रशासनिक भवन

पाल्पामा किशोरीको शव फेला, हत्या भएको आशंका

तानसेन, चैत १४ । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो । स्थानीय शारदा माध्यमिक

बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१३ चैत । बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले

गैरकानुनी रुपमा नेपालमा बसिरहेका ५ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, १३ चैत । प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ

लिखु तामाकोशीका पूर्व अध्यक्ष खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं,१३ चैत । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले तत्कालिन

भेटेरिनरी अस्पताल सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१२ चैत । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा। सुनिल कुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

होलीमा पक्राउ परेका २७७ मध्ये १०५ जना छुटे

काठमाडौँ, १२ चैत । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई