Logo
Breaking News

यस्तो छ आज दिनभरको मौसम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ५ । यतिबेला देशका अधिकांश स्थानको आकाश आंशिक रुपमा बादलले ढाकेको छ । देशको पूर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भुभागमा शुक्रबारदेखि

विस्तृत पढ्नुहोस
४० जना अमेरिकी नागरिकमा नयाँ कोरोना भाइरसको सङ्क्रमण

टोकियो, फागुन ५ । जापानमा क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । उनीहरू जापानमा उद्धार गरिएका चार

खरिपाटी क्वारेन्टाइन : आफन्त मख्ख, स्थानीयले घर छोडे(भिडियोसहित)

फागुन ४, काठमाण्डौ । चिनकाृे बुहानमा रहेका नेपालीलाई उदार गरेर भक्तपूर स्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द«मा राखिएको छ । जसमा १३४ पुरुष र ४१ महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल

रक्सी र रेड लाइट एरियाले विवादमा परेका मुख्यमन्त्री गुरुङ

काठमाडौं, ४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पछिल्लो समय फेरि विवादमा आएका छन् । उनी यसपटक कार्यकक्षमै रक्सीसहितको भोज गरेर विवादमा आएका हुन् । गत हप्ता उनले

गृहजिल्लाबाट प्रधानमन्त्रीको उद्घोष : सरकारविरुद्ध चलखेल सह्य हुँदैन

झापा, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शुरु गरेको विकास र समृद्धिको कामलाई देखेर देशी, विदेशी तथा प्रतिक्रियावादी शक्तिहरुबाट चलखेल भइरहेको बताएका छन् । झापाको दमक–चिसापानी (रवि) कालोपत्र

मन्त्री अर्यालको साहसिक कदम : अतिक्रमणमा परेका जग्गामा सरकारी बोर्ड

काठमाडौं, ४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले व्यक्तिहरुले कब्जा गरेका सरकारी जग्गा फिर्ता गरेकी छिन् । फिल्डबुक, मालपोत कार्यालयको रजिष्ट्रेशन, श्रेष्तामा नेपाल सरकार कायम

किन गए पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली

काठमाडौं, ४ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् । उनी साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिस्तारा एयरलाइन्सको उडानबाट पत्नीसहित दिल्ली प्रस्थान गरेका हुन् । शाहले दिल्लीमा महत्वपूर्ण

नेपाल भ्रमण वर्ष-२०२० असफलतातर्फ, पर्यटनमन्त्री भट्टराई निराश

काठमाडौं, ४ फागुन । नेपाल भ्रमण वर्ष २०२० को शुरुवातमै सरकारको लक्ष्यभन्दा फरक परिणामहरु आउन थाले । वर्षको शुरुमै चीनबाट कोरोना भाइरस फैलिएपछि तेस्रो देशका पर्यटकहरुको नेपाल आगमनमा समेत असर

चीनबाट उद्धार गरेर खरिपाटी लैजादै गर्दा जे देखियो

काठमाडौं, फागुन ४ । चीनबाट उद्धार गरेर ल्याइएका १७५ जनालाई आइतबार राती नै भक्तपुरस्थित खरिपाटी पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणका क्रममा उनीहरु कसैमा पनि सक्रमणको लक्षण नदेखिएपछि

मालीमा हतियारधारी समूहको हमलामा ४० मारिए

माली, ४ फागुन । मालीको मोप्ती क्षेत्रस्थित आदिवासी बासिन्दाको बाहुल्य रहेको एक गाउँमा हतियारधारी समूहको आक्रमणमा ४० जनाको मृत्यु भएको जनाएको छ । यसमा ९ जना सुरक्षाकर्मी पनि संलग्न रहेका

चीनबाट घर फर्कदाको खुसी

काठमाडौँ, ४ फागुन । कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तमा रहेका १७५ नेपाली स्वदेश फिरेका छन् । उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरी आइतबार बिहान काठमाडौं ल्याई

खरिपाटीस्थित क्वारेन्टाइनको तयारी पूरा

–रमेश गिरी : भक्तपुर, ३ फागुन : सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १५ दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम

Screenshot