Logo
Breaking News

राष्ट्रपति भ्रमण पूर्ण सफल भयो र भारतको साथ पाइयो : मन्त्री महत

काठमाडौं ६ बैशाख । परराष्ट्र मन्त्री डा प्रकाश शरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पूर्ण सफल भएको बताएका छन् । भारतले उच्चतहको सम्मान गरेको

विस्तृत पढ्नुहोस
पूर्वी टर्कीमा दुर्घटनाग्रस्त प्रहरी हेलिकोप्टरमा सवार सवैको मृत्यु

अङ्कारा (टर्की), ५ वैशाख । टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको र घटनामा यात्रारत सवैजनाको ज्यान गएको बताइएको छ । विमानमा एक

निर्वाचन हुनेमा अब द्विविधा छैन – प्रमुख आयुक्त यादव

काठमाडौँ, ५ चैत । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आसन्न स्थानीय तह निर्वाचन सम्पन्न गर्ने गन्तव्यसम्म आयोग पुगिसकेकाले निर्वाचन हुनेमा अब कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय

उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, ५ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र अमेरिकाका कार्यवाहक राजदूत माइकल गोञ्जालेसले छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा आज भएको

निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

दमक, ५ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । नेपाली काँग्रेसले झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा

नेपाल–भारत नयाँ थिंक ट्यांक खुल्ने भयो

द्धिपक्षीय सम्बन्ध आर्थिक साझेदारीमा अघि बढ्ने विश्वास : जोली नयाँ दिल्ली, ५ बैशाख । नेपाल-भारत सम्बन्ध ऐतिहाँसिक र युनिक रहेको भन्दै भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार

मुलुकको विकास र निकासको लागि चुनाव

“राजनीतिक अस्थिरता ठूलो क्यान्सर हो” डा. विरेन्द्र प्रसाद महतो, सांसद  : चुनावका सकारात्मक तथा नकारात्मक चूनौतिहरु छन् । हाम्रो देशमा १७ वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन

स्थानीय तहको निर्वाचन विगतको जस्तो निर्वाचन होइन : प्रधानमन्त्री

काठमाडौंँ, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अधिकार सम्पन्न बनाउने गरी स्थानीय तहको व्यवस्था गरिएको र त्यो नेकपा ९माओवादी केन्द्र०को उपहार भएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

उपचार नपाउँदा गर्भवतीको मृत्यु

तेह्रथुम, ५ वैशाख । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति

विश्व शान्ति र मित्रताको कामना गर्दै सगरमाथामा(भिडियोसहित)

सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर यो अभियानलाई विशेष सहयोग गर्नुपर्छ : धमला काठमाडौं, ५ बैशाख। विश्व शान्ति र मित्रताका लागि सात जनाको नेपाली टोलीले सगरमाथा आरोहण गर्ने भएको छ । विश्व शान्ति

स्टिकर हेरेर मात्र पानी प्रयोग गर्न मन्त्रीको अपिल

पानीको ट्यांकरमा आजदेखि स्टिकर अनिवार्य  काठमाडौं, ५ बैशख । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीको निर्देशनमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानी बोक्न प्रयोग हुने ट्यांकरहरुले आजदेखि अनिवार्य रुपमा स्टिकर टाँस्नु

फोटो पत्रकारहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बैशाख ५, काठमाडौं । राजधानीमा क्रियाशील फोटो पत्रकारहरुको टोली राष्ट्रिय फोटो पत्रकार समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ७ बुंदे ज्ञापन पत्र बुझाएको छ । टोलीले बिहीबार दिउँसो प्रधानमन्त्रीलाई भेटी